देशलाई दुईदलीय व्यवस्थामा लैजान खोजियाे : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुईदलीय व्यवस्थामा लैजान खोजिएको आरोप लगाएका छन्।
बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनका क्रममा बोल्दै प्रचण्डले कांग्रेस...
घट्याे सेयर बजार ९०.७३ अंककाे घट्याे
काठमाडौं । नेपालको सेयर बजार बुधबार ९०.७३ अंकले घटेको छ।
उच्च गिरावटसँगै नेप्से परिसूचक २७३९ अंकमा कायम भएको छ। बुधबार कारोबार रकम पनि केही घटेको छ।
अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२...
आठ वर्षमा रु ९५ करोड बढी डुम्रे भन्सारकाे लगानी
दमौली (तनहुँ) । नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा रु ९५ करोड बढी लगानी गरेको छ। जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा रु ९५ करोड...
त्रिकोणात्मक एकदिवसीय खेलको खेल तालिका सार्वजनिक
काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्तग नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको खेल तालिका सार्वजनिक भएको छ।
क्रिकेट क्यानडाका अनुसार एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज...
इजरायलमाथि गरेको आक्रमणविरुद्ध मुद्दा
वाशिङ्टन डीसी । गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी सशस्त्र समूह हमासले हमला गरेको थियो । सो हमलालाई लिएर अमेरिकाले हमासका नेता याह्या सिनवारलगायत कयौं प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ । हमासका...
टोखाबाट जुवातास खेलिरहेको अवस्थामा नाै पक्राउ
काठमाडौं । टोखा नगरपालिका-९ दिपज्योतीबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जना पक्राउ गरेको छ ।
मकवानपुर बागमती गाउँपालिका-८ घर भएका २५ वर्षीय राज कुमार लामाको होटल शुभयात्रा गेस्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ९ जनालाई...
साइबर अपराध अनुसन्धान गर्नुपर्छ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको जनाउनुभएको छ ।
महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उहाँले प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज...
पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने
काठमाडौं । पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
पलेशाको...
मताधिकार सुनिश्चितता गर्न प्रयास जारी : प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारले काम गरिरहेको जनाएका छन्।
दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औं सम्मेलनको बुधवार...
उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनबीच श्रमसम्बन्धी यस्तो सहमति
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् ।
काठमाडौंको टेकुस्थित महासंघ सचिवालयमा सम्पन्न बैठकले यस्तो सहमति गरेको महासंघले जनाएको छ ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका...
























