संसारकै अनाेठाैं सहर जहाँ मानिस मृत्युवरण गर्न जान्छन्

वाराणसी (भारत) । वृद्ध भारतीय हिन्दु भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ । कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन् । भारतको पवित्र...

 वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, १९ भदौ वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र उज्वेकिस्तान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-६ लेखपानी...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । संखुवासभा, चैनपुर नगरपालिका-२ ताङ्लेवास्थित सडकमा सिद्धपोखरीबाट चित्लाङतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १७६३ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय लिला बहादुर तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ ।...

ओलम्पिक पदक जित्न सफल पलेशालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं । नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज बिहान स्वदेश टेकेकी पलेशालाई विमास्थल पुगेर राष्ट्रिय खेलकुद परिषद्का...

पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित

कोलकाता । एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ । अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी...

पर्साका एसपी ढुंगेलको कारण प्रहरी संगठन बदनाम हुँदै

अभियानका ठगहरु दिपेश, ऋषिकान्त र सुशिल सम्पर्क विहिन। रौतहट ।“सत्य सेवा सुरक्षणम्”को पवित्र नारा बोकेर अगाडि बढेको नेपाल प्रहरी र प्रहरीको पवित्र नारालाई बदनाम गराउनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल तल्लिन देखिएका...

सुआरेजकाे पाराग्वेविरुद्ध खेल अन्तिम

काठमाडौं । उरुग्वेका भेटेरान फुटबल लुइस सुआरेजले ३७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यसाको घोषणा गरेका छन् । लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड समेत रहेका सुआरेजले शुक्रबार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । उनी उरुग्वेका लागि...

सार्वजनिक बिदामा बहिरंग सेवा सञ्चालन गर्नुपर्ने

काठमाडौं । सरकारी अस्पतालहरुले शनिबारबाहेकका धेरैजसो सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवस, जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक...

सहकारी छानबिन समितिको म्याद १५ दिन थप

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकले समितिको म्याद १५ दिन थप गरेको हो । समितिका सभापति सूर्यबहादुर थापाले राखेको समितिको म्याद १५ दिन...

कङ्गोमा जेल तोड्ने प्रयासमा १ सय २९ जनाको ज्यान गयाे

काठमाडौं । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा १२९ जनाको ज्यान गएकाे आन्तरिक मन्त्रीले जानकारी दिएका छन् । यस घटनामा मृत्यु भएकामध्ये २४ जनाको चेतावनी पछि गोली...

RECENT POSTS

HOT NEWS