साफ च्याम्पियनसिपमा नेपाल नयाँ इतिहाँस रच्ने लक्ष्यमा
काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल नयाँ इतिहाँस रच्ने लक्ष्यमा रहेको छ । सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग अन्तिम ८ मिनेट सम्हालिन नसक्दा स्तब्ध हुन...
चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
रामपुर । “नमुछे आमा दहीमा टीका नछरे जमरा ।
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।।”
दशैंका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन...
एकै दिन ६९ हजार ८२४ जनाले कोरोनाविरूद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा ६९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै, दुई हजार ५५९ वटा एन्टीजेन परीक्षण गर्दा...
अमेरिकामा यौन सम्पर्कको क्रममा कन्डम फुकाल्दा कानुन लाग्ने
एजेन्सी । करिव ३० वर्ष अघि देह व्यापारमा लागेको केहि महिनापछि नै माक्साइन दूगन आफ्नो ग्राहकको गल्तीको कारण गर्भवती बन्न बाध्य भएकी थिइन् । अलास्काको एन्कोरेजको मसाज पार्लरमा आएका एकजना नयाँ ग्राहकले यौन सम्पर्कको...
गोल्डस्टार जुत्ता अमेरिकी बजारमा प्रवेश
काठमाडाैं । नेपाली ब्रान्ड गोल्डस्टारको जुत्ता अबदेखि अमेरिकामा पनि किन्न पाइने भएको छ।
गोल्डस्टार सुज आधिकारिक रूपमा अमेरिकी बजारमा प्रवेश गरेको हो। अमेरिकामा विक्री(वितरण गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक(वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चर्सले गर्नेछ।
न्यू योर्कस्थित...
करीब नौ लाखले छाडे उपत्यका
काठमाडौं । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौं उपत्यका छाडेका छन् । दशैं, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ ।
असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको...
नेपालका लागि बराबरी भए साफकाे फाइनल पुग्ने
काठमाडाैं । नेपालले साफ च्याम्पियनसिपमा लगातार दुई जित हात पार्दा फाइनल सहजै पुग्ने अनुमान गरिएको छ । पहिलो खेलमा आयोजक टोली माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएपछि नेपालको फाइनल पुग्ने...
साधुले शरीरमाथि जमरा उमारे
जनकपुरधाम । धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको कमला नगरपालिका– ८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् । र, आफ्नै...
बस दुर्घटना हुँदा १६ जनाको मृत्यु
काठमाडाैं । मुगुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिकास्थित पिनागाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा...
यी दुई कथानक चलचित्र आउँदै
काठमाडौं । विजयादशमीलाई लक्षित गर्दै दुईवटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन्। २१ असोजबाट खुलेको जानकारी दिँदै चलचित्र संघले दुई साताको अन्तरालमा मात्र नेपाली फिल्म प्रदर्शनमा आउने जनाउनु भयाे ।
चलचित्र विकास बोर्डमा संयुक्त रूपमा...

























