आतंककारीको आक्रमणमा पाँच भारतीय सेनाको मृत्यु
जम्मु कश्मिर । सोमवार साँझ आतंककारीको आक्रमणमा परी जम्मु कश्मिरमा पाँच जना भारतीय सेनाको मृत्यु भएको छ ।
जम्मु जिल्लाको पोँच भन्ने स्थानमा आतंककारीले आक्रमण गरेका थिए । आतंककारीको आक्रमणमा परी सेनाको मृत्यु यसवर्षकै धेरै...
राजनीतिक व्यवस्था गुट उपगुटमा अल्झिएको छ : पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको भन्दै आलोचना गरेका छन्।
दशैंको अवसर पारेर एक भिडियो सन्देश जारी गर्दै पूर्व राजा शाहले नेपाली समाज सनातनिक आदर्श र...
टेलिकमको फोरजी वायरलेस होम ब्रोडब्यान्ड चलाउने तरिका
फोरजी वायरलेस होम ब्रोडब्यान्ड नेपाल टेलिकमको जीएसएम सिमलई वाइफाइ डिभाइस अर्थात् सीपीईमा राखेर वाइफाइ सहितको इन्टरनेट सेवा प्रयोग गर्न सकिने प्रविधि हो।
यस प्रविधिमार्फत् घर अफिस वा अन्य जुनसुकै ठाउँमा पनि इन्टरनेट चलाउन सकिन्छ। यसलाई...
ग्लोबल बैंकले १३.५ प्रतिशत लाभांश दिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले आ.ब.२०७७÷७८ मा आफ्ना सेयरधनीहरूलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बैंक संचालक समितिको ३९३ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औं वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.ब.२०७७/०७८...
मध्यपुर थिमीका खाल्डाखुल्डी पुरिए
भक्तपुर । प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोशेराको खाल्डाखुल्डी पुरेको छ।
भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुरेर चाडपर्वमा सवारी आवागमन सहज बनाउन आइतबार प्रजिअ रुद्रादेवी शर्माले सडकसँग सम्बन्धित...
यस्तो छ ५ वर्षको इन्टरनेट विस्तारमा उल्लेख्य उपलब्धि तथ्याङ्क
काठमाडौं । आज हाम्रो दैनिकी इन्टरनेटसँग जोडिएको छ । हरेक कुरा इन्टरनेटसँग जोडिदै गर्दा सबैका लागि यो अपरिहार्य भएको छ । यसैलाई मध्यनजर गर्दै सरकारले पनि इन्टरनेटलाई अत्यावश्यक सेवामा यसलाई राख्ने निर्णय गरिसकेको छ...
काठमाडौं हनुमानढोकामा फूलपाती पठाइयाे
काठमााडौं । गोरखाको गोरखा दरबारबाट काठमाडौंका हनुमानढोकामा फूलपाती पठाइएको छ।
मंगलबार बिहान ८ बजेर २५ मिनेटको साइतमा निकालिएको फूलपाती सरकारी गाडीमा राखेर काठमाडौं पठाइएको हो। गोरखाबाट ल्याइएको फूलपाती आज अपराह्न साढे चार बजे बाजागाजासहित काठमाडौंको हनुमानढोकास्थित...
हिरा-पन्नाबाट बनेको मुगलकालीन चस्मा ४२ करोडमा लिलामी हुँदै
काठमाडौं । दुर्लभ हिरा र पन्नाबाट बनेका दुई मुगलकालीन चस्मा लिलामी हुने भएको छ। यसै महिनाको २७ तारिखमा बेलायतमा उक्त चस्माको लिलामी हुने भएको हो।
तर अहिलेसम्म यो चस्मा कुन शासकको खजानमा फेला परेको भन्ने...
कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ४३ पुग्याे
काठमाडौं । देशभर आज ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ हजार १ सय ९५ नमुनाको पिसिआर तथा एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...
प्रहरी चौकी कोठियाघाटको भवन उद्घाटन सम्पन्न
काठमाडाैं । प्रहरी चौकी कोठियाघाटको नवनिर्मित ६ कोठे पक्की भवन, दुर्गा मन्दिर र भान्छा घर असाेज २५ गते मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रीज्यू र यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीज्यूबाट संयुक्त...

























