दसैँमा एभरेष्ट बैंकको चेतनामूलक भिडियो सार्वजनिक
काठमाडौं । नेपालीहरूको महान चाड दसैँलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामूलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको छ ।
दसैँमा टिका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंक गएर लाइन बसेर नयाँ...
आज कालरात्रि देवीको पूजा आराधना
काठमाडौं । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक...
काठमाडौं महानगरपालिकाको आठतले भवन शिलान्यास
काठमाडौं । काठमाडौं महानगरपालिकाको आठतले केन्द्रीय भवनको शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले टेकु (हाल वातावरण विभाग रहेको ठाउँ)मा भूमिगत तलासहितको आठतले भवन शिलान्यास गर्नुभएको हो ।
सो...
जनगणना दोस्रो चरणमा प्रवेश
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को काम दोस्रो चरणमा प्रवेश गरेको छ । गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको...
जर्मनी कतार विश्वकपमा छनाैट
एजेन्सी । युरोपियन छनोट अन्तर्गत समूह ‘जे’मा रहेको जर्मनीले २०२२ को कतार विश्वकपमा स्थान बनाएको छ। सन् २०१४ को विश्वविजेता जर्मनीले सोमबार भएको छनोट खेलमा नर्थ म्यासेडोनियालाई ४-० ले पराजित गर्दै कतार विश्वकप छनोट...
रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो
रसुवा । दसैंमा फलफूलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार...
चाडपर्वको समयमा थप चनाखो भई जिम्मेवारी वहन गर्नुपर्ने -प्रहरी महानिरीक्षक
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व
विजया दशमी, शुभदिपावली, छठ र नेपाल सम्वतको समयमा हुन सक्ने अपराधहरु र सवारी
दुर्घटना न्यूनिकरणतर्फ कार्यालयका प्रमुखहरुले थप चनाखो भई आ-आफनो जिम्मेवारी उत्कृष्ट ढंगले...
चालक अनुमतिपत्रको १४ लाख कार्ड डेढ महिनाभित्र आइपुग्ने
काठमाडौं। लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ ।
लामो समयसम्म छपाई उपकरण ९मास प्रिन्टर०मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद...
साताकाे दाेस्राे दिन सुनको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
कानूनी दायरामा न्युजपोर्टल सञ्चालनमा ल्याउन प्रेश काउन्सिलकाे आग्रह
काठमाडाैं । प्रेस काउन्सिल नेपालले अनधिकृत तवरले सञ्चालनमा आएका न्युजपोर्टलहरूलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ ।
सोमवार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले दर्ता विना सञ्चालित न्युजपोर्टल र युट्युब च्यानलहरूलाई कानूनी दायरामा ल्याउन सञ्चालकहरूलाई आग्रह...
























