फ्रान्सले युईएफए नेशन्स लिगको उपाधि उचाल्याे

एजेन्सी । विश्व विजेता फ्रान्सले युईएफए नेशन्स लिग फुटबलको पनि उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा स्पेनलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्सले उपाधि उचालेको हो। फ्रान्सलाई उपाधि दिलाउने क्रममा करिम बेन्जेमा र किलियन एमबाप्पेले...

आठ तले प्रशासनिक भवनको शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निमाणको शिलान्यास गरिएको छ । सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा शिलान्याश गरेका हुन् । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न...

पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्डको टप -५ मा पर्न सफल नोमिनिजहरुको नाम सार्वजानिक

काठमाडौँ । बिरिसु मिडियाले आयोजना गरेको पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्डको टप -५ मा पर्न सफल नोमिनिजहरुको नाम सार्वजानिक गरिएको छ । अनामनगरको युनियन हाउसस्थित शनिबार एक कार्यक्रमबिच नोमिनेशन सार्वजानिक एंव प्रमाण पत्र...

सुकुमबासीमाथि प्रहरीको गोलीको वर्षा

बुटवल, रूपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा चार जनाको मृत्यु भएको छ । झडपमा प्रदर्शनकारी, प्रहरी र सशस्त्र प्रहरी गरी झन्डै ५० जना...

साफ फुटबलमा भारतले नेपाललाई हरायाे

काठमाडौं ।  साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले हराएकाे छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ८२ मिनेटमा भारतले अग्रता लिएको थियो। भारतका...

आज नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना

काठमाडौं । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको...

मध्य भोटेकोशी जलविद्युत्को आईपीओमा साढे २१ लाखभन्दा बढीले आवेदन

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा आइतवारसम्ममा साढे २१ लाखभन्दा बढीले आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका आइतवार साँझसम्ममा उक्त कम्पनीको आईपीओमा २१ लाख ५९ हजार २६...

जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

अछाम । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राती जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना भएको...

सूचना नदिने पद्मकन्या क्याम्पसका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार फैसला

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार फैसला गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ काठमाण्डौ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले यस्तो फैसला...

एक महिनामा कोरोना सङ्क्रमण ६० प्रतिशत घट्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण...

RECENT POSTS

HOT NEWS