मैत्रीपूर्ण खेलमा पोर्चुगलसंग कतारको लजास्पद हार
काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कतार पोर्चुगलसंग ३-० को गोलान्तरले लजास्पद हार व्यहोरेको छ । शनिबार राति भएको मैत्रीपूर्णमा पोर्चुगलले कतारलाई ३-० ले हराएको हो ।
पोर्चुगललाइ जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जोसे फोन्टे र आन्द्रे...
साताकाे पहिलाे काराेबार सुन प्रतितोला एक सयका दरले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला रु ९० हजार ६०० मा कारोबार...
सरकारले सुरु गरेको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन परियोजना सम्पन्न हुँदै
काठमाडौं । देशभरका वडा कार्यालय, माध्यमिक विद्यालय, स्थानीय निकायको कार्यालय र स्वास्थ्य संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन सरकारले सुरु गरेको परियोजना सम्पन्न हुने चरणमा पुगेको छ ।
परियोजना कार्यान्वयन गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार भदौसम्म ९४.४१...
नेपालबाट हराउँदै पिङ संस्कृति
गलेश्वर । ‘दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ । यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ । यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर...
सम्मान तथा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
काठमाडौं । सांस्कृतिक सम्पदा निर्माण अभियानमा जुटेका अभियान्ताहरूलाई सम्मान तथा बडा दशैँ, तिहार, न्हूदँ ११४२ तथा छठ पर्वको अवसर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नःघः त्वाः सांस्कृतिक सम्पदा संरक्षण कार्यदलको आयोजनामा ‘हाम्रो...
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
रामपुर- पाल्पाको बगनासकाली गाउँपालिका-२ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
आज बिहान करिब ७:३० बजेको समयमा स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग२ख ३३५ नम्बरको ट्रकले ठक्कर दिँदा बगनासकाली-२ बस्ने ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु...
खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटक
काठमाडौं । पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जभित्रको रमणीय स्थलमा घुम्न आएका स्वदेशी पर्यटक बृद्वि भएकाे छ ।
दुई सय २५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै...
साफमा भारतलाई हराउने रणनीतिमा नेपाल
काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियाेगितामा भारतलाई हराउने रणनीतिका अघि बढेकाे छ । यस अघि नेपालले माल्दिभ्स र श्रीलंकालाई हराइ ६ अंक बटुलेर शीर्ष स्थानमा रहेकाे छ । भारत साफ च्याम्पियनिसिपको सर्वाधिक...
जंगली जनावरको आक्रमणबाट एकको मृत्यु
बर्दिया । जिल्लाकाे राजापुर नगरपालिका वडा नं. १० झप्ती स्थित गेरुवा कर्णाली नदी किनाराको बाटोमा ऐ. दक्षिण खैरी बस्ने वर्ष अन्दाजी ३५ को बेचन दहितलाई घर देखी अन्दाजी १ किलोमिटर पुर्व तर्फ जंगली हात्तीले...
नवरात्रको चौथो दिन कुष्माण्डा भगवतीको पूजा आराधना
काठमाडौं । आज नवरात्रको चौथो दिन आइतबार नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गर्ने चलन छ । यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल...

























