अफगान मस्जिद आत्मघाती हमलामा ५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती हमलामा परेर ५० जनाको मृत्यु भएको छ । शुक्रबार भएको यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छाडेपछिको सबैभन्दा ठूलो आत्मघाती हमला हो । शिया मुस्लिमहरुको सैद...

सानिमा बैंकको तीन नयाँ शाखा विस्तार

काठमाडौं । सानिमा बैंक लिमिटेडले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्य बानेश्वर र भक्तपुरको बोडेमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा सुरु गरेको छ । जीतपुर कार्यालय उद्घाटन गर्दै प्रदेशसभा सांसद विष्णु पन्थीले जितपुरमा सानिमा...

विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डिओर अवार्डका लागि सुरुआती मनोनयन घोषणा

एजेन्सी । सन् २०२१ मा दिइने विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डिओर अवार्डका लागि सुरुआती मनोनयन घोषणा भएको छ । अवार्ड संस्थापक ‘फ्रान्स फुटबल’ले यस वर्षको अवार्डका लागि महिला र पुरुष दुवैतर्फ प्रारम्भिक मनोनयन...

बडा दशैँको तेस्रो दिन चन्द्रघण्टाको पूजा गरी मनाइँदै

काठमाडौं । नवरात्री अर्थात् बडा दशैँको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ । घटस्थापना गरेसँगै शुरुभएको दशैंको आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधाना गरि मनाइने प्रचलन छ । नवरानत्रको तेस्रो दिन चन्द्रघण्टा...

सांसद रामकुमारी झाँक्री शहरी विकास मन्त्रीका रुपमा पदभार ग्रहण

काठमाडौं  । जनआन्दोलनकी ‘पोस्टर गर्ल’का नामले परिचित नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रीका रुपमा पदभार ग्रहण गरेकी छिन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि झाँक्री विभागीय...

इजरायलमा जानका लागि अन्तिम परिणाम आउँदो सोमबार सार्वजनिक

काठमाडौं । इजरायलमा सुसारे (केयरगिभर) कामका लागि जान भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आउँदो सोमबार सार्वजनिक गरिने भएको छ । वैदेशिक रोजगार विभागबाट लिइएको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारका तर्फबाट छनोटको प्रतीक्षामा...

४३ हजार ९४१ जनाले कोरोनाविरूद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा ७१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ४६६ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७१५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, एक हजार २२२ वटा एन्टीजेन परीक्षण गर्दा...

शनिबार १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्ने

काठमाडाैं । कोभिसिल्ड खोपको १० लाख डोज शनिबार नेपाल आइपुग्दै छ। भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग नेपालले खरिद गरेको खोपमध्ये बाँकी १० लाख डोज आउन लागेको हो। नेपालले ५ फागुनमा भारतसँग २० लाख...

सिम्रौनगढमा नेपाल इन्भेष्टमेण्ट बैंक शाखा थपेपछि कूल संख्या ८८ पुग्यो

बारा । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नयाँ शाखा प्रदेश नं. २ स्थित बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा विस्तार भएको छ । असोज २२ गते एक समारोहबीच बैंकको ८८ औँ शाखा कार्यालयको उद्घाटन सिम्रौनगढका मेयर बिजय शंकर...

न्याय माग्न नेपालगन्जबाट पैदल हिँडेर माईतीघरमा धर्ना

काठमाडौं । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी मृत्यु प्रकरणमा चित्तबुझ्दो अनुसन्धान नभएको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि सरकारले खोजीनिती नभएको भन्दै न्याय माग्न नेपालगन्जबाट पैदल हिँडेर काठमाडौं आएकाहरुले आज...

RECENT POSTS

HOT NEWS