साफकाे फाइनलमा पुग्न नेपाललाई बराबरी भए पुग्छ

काठमाडौं । नेपाल साफ च्याम्पियनसिप १३ औँ संस्करणसम्म आइपुग्दा यो प्रतियोगिताको उपाधि जित्न असफल छ। एकपटक फाइनल पनि पुग्न सकेको छैन। यस्तो अवस्थामा माल्दिभ्समा आइतबार राति हुने भारतविरुद्धको खेल नेपालका लागि ऐतिहासिक बन्न सक्छ। यो...

सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य : विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ। विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत...

तास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं । झापाकाे  दमक नगरपालिका-१ बस्ने ३५ वर्षीय जितेन राईको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४६ वर्षीय पुष्पराज लिम्वु लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईको घरमा जुवातास खेलिरहेको...

सामलिङ्ग पावरले ७ लाख ३० हजार आईपीओ जारी

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कुल कित्तामध्ये १४ हजार ६ सय...

आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार

काठमाडौं । चाडबाड नजिकिदै गर्दा नेपाली बजारमा सुनचाँदीको भाउमा परिवर्तन भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।   त्यस्तै, तेजाबी सुनको आज...

बेलायतले रातोसूचीबाट हटायो नेपाललाई

काठमाडाैं । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरूप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ। यससँगै अझै...

बजारमा भीडभाड् देखिएकाले स्वास्थ्य मापदण्ड पालना गर्नु उचित

काठमाडौं । दशैँ नजिकिएसँगै बजारमा किनमेलका लागि मानिसको भीड बढ्दैछ । काठमाडौंका मुख्य बजार क्षेत्र न्युरोड, नयाँ बानेश्वर, असनलगायतका ठाँउमा मानिसको भीडभाड निकै देख्न सकिन्छ । जहाँ न स्वास्थ्य मापदण्डको पूर्ण पालना भएको छ, नत...

टीभी शो कपी गरेका व्यक्ति यसरी रातारात करोडपती

कैयौं पटक मानिसलाई भाग्यले यसरी साथ दिन्छ, जसको स्वयम् उसलाई भरोसा पनि हुँदैन । अमेरीकाको दक्षिण कैरोलिनामा यस्तै एक घटना भयो । जहाँ एक व्यक्ति टेलिभिजनमा प्राप्त नम्बरको प्रयोग गरेर करोडपती बने । दक्षिण कैरोलिनाका...

आज दशैंको दोस्रो दिन : शक्तिपीठहरुमा दर्शनार्थीको भीडभाड

काठमाडौं ।  वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बिहीबारदेखि बडा दशैं सुरु भएको छ। बिहीबारदेखि नै देशका अधिकांश शक्तिपीठ  तथा देवीका मन्दिरहरुमा सर्वसाधारणको भिडभाडसमेत बढेको छ। दशैंको दोस्रो...

साफ फुटबलमा माल्दिभ्सले बंगलादेशलाई २–० गोलले हराए

काठमाडौं ।  साफ च्याम्पियनसिप फुटबलअन्तर्गत बिहीबार राती भएको दोस्रो खेलमा आयोजक माल्दिभ्सले बंगलादेशलाई २–० गोलले हराएको छ। पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित माल्दिभ्सले बिहीबार पहिलो जीत निकालेको हो। उसको लागि हाम्जा मोहम्मद र अली...

RECENT POSTS

HOT NEWS