चाडपर्व नजिकिँदै जाँदा चितवनमा विशेष सुरक्षा योजना लागू

चितवन । चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब...

भन्सार आधुनिकीकरण योजना कार्यान्वयनमा

काठमाडौं  । भन्सार प्रशासनभित्रका समस्या हल गर्न सुधारको काम अघि बढाइने भएको छ । भन्सार प्रणालीमा रहेका समस्यालाई सम्बोधन गर्नेगरी चालू आर्थिक वर्ष २०७८/७९ देखि छैटौं चरणको पाँचवर्षीय भन्सार सुधार तथा आधुनिकीकरण योजना कार्यान्वयनमा...

पिसीआर मेसिन एवं किट हस्तान्तरण

भक्तपुर । कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पिसीआर मेसिन र किट अस्पतालमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी...

पछिल्लो २४ घण्टामा ५७ हजार १५८ जनाले कोरोनाविरूद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा ६६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २६७ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, तीन हजार ४०८ वटा एन्टीजेन परीक्षण गर्दा...

भोलिदेखि कोरोनाविरुद्धको पहिलो डोज खोप कामपामा लगाइने

काठमाडौं । काठमाडौंमा भोलिदेखि कोभिड-१९ विरुद्धको पहिलो डोज खोप दिइने भएको छ। काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। त्यस्तै नेपाल प्रहरी, वीर, निजामती, परोपकार प्रसुती र...

मातृ मृत्युदर बारे नेपालमा पहिलो पटक अध्ययन हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो । मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने...

नेपाल बोलाएर बन्धक बनाएको आरोपमा दुई पाकिस्तानी नागरिकलाई पक्राउ

काठमाडौं । क्यानडा पठाउने भन्दै पाकिस्तानबाट नेपाल बोलाएर बन्धक बनाएको आरोपमा प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाकिस्तानी नागरिकद्वय जेसन मोहम्मद र ताज रिजवान छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ...

श्रमजीवीहरुको समस्या समाधान नगर्ने सञ्चार गृहमा हड्ताल हुन्छ : श्रमजीवी पत्रकार संघ

काठमाडौं । श्रमजीवी पत्रकार संघले विभिन्न सञ्चार गृहहरुलाई दसै अगावै पत्रकार,श्रमजीवीहरुलाई उनिहरुको पारिश्रमिक भुक्तानी नगरे दसैँ–तिहार लगत्तै उनिहरु विरुद्ध आन्दोलन छेड्ने चेतावनीसहित बुधबार एक प्रेस विज्ञप्ति जारी गरेको छ । बारम्बारको छलफल, धर्ना लगायतका दबाबमुलक...

इटली ३७ खेलको अपराजित यात्रा टुंगियाे

काठमाडाैं । युईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनसँग २–१ ले पराजित भएसँगै इटलीको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । सन् २०१८ यता इटली लगातार ३७ खेलसम्म अपराजित थियो । यसक्रममा उसले युरोकप फुटबलको उपाधि पनि...

शुक्लाफाँटा निकुञ्जबाट बस्ती छिरेको चितुवाले फार्मका बाख्रा मारे

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका छ बाख्रा चितुवाले आक्रमण गरी मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो । व्यावसायिक रूपमा फार्म सञ्चालन...

RECENT POSTS

HOT NEWS