गोसाइँकुण्ड कुण्डको गहिराइ नापिने
रसुवा । रसुवामा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड सहित वरिपरिका कुण्डहरूको शुक्रबारदेखि गहिराइ नापिने भएको छ । जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रिया बारे जानकारी लिने...
नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदै
स्टकहोम – यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ ।यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ ।
जसअनुसार-
२०२० : लुइस ग्लक (अमेरिका)
२०१९ : पिटर ह्यान्डके (अस्ट्रिया)
२०१८ :...
लुम्बिनी बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने
रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने योजना अघि बढाइएको हो ।
बौद्ध विश्वविद्यालयले प्राज्ञिक उन्नयनका साथै परोपकारी लक्ष्यसहितका कार्यमा जोड...
नेपाल बोलाएर बन्धक बनाएको आरोपमा दुई पाकिस्तानी पक्राउ
काठमाडौं । क्यानडा पठाउने भन्दै पाकिस्तानबाट नेपाल बोलाएर बन्धक बनाएको आरोपमा दुई पाकिस्तानी नागरिक प्रहरीकाे फन्दामा परेका छन् ।
पाकिस्तानी नागरिकद्वय जेसन मोहम्मद र ताज रिजवान प्रहरीकाे फन्दामा परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर...
दशैं लागेसँगै शक्तिपीठहरुमा दर्शनार्थीको घुँइचो बढ्याे
काठमाडौं । दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ।
गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो। यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको...
बुद्धभुमिकाे आइपिओ शुक्रबार बाँडफाँट
काठमाडाैं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर (आइपिओ ) निस्कासन तथा बिक्रि खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८...
आज घटस्थापना सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् ।
वडा दशैंको पहिलो दिन...
एमसीसी पारित गर्न निजीक्षेत्रको आग्रह
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न निजीक्षेत्रले आग्रह गरेको छ । निजीक्षेत्रका तीनओटा छाता संगठनले यसको कार्यान्वयनका लागि संयुक्त रूपमा आवाज उठाएका छन् ।
एमसीसी सम्झौता निकै गिजोलिएर फिर्ता जाने...
नम्बर प्लेट नराखी चलाएका २ सय १९ मोटरसाइकल नियन्त्रणमा
काठमाडौं । ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २ सय १९ मोटरसाइकल नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेट स्पष्ट नलेखिएका १६५ र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका...
आकाशमा चङ्गा उडेको देख्न मुस्किल
काठमाडौं । केही वर्ष अघिसम्म दशैँ सुरु हुनु अगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुन्थ्यो । आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशँै सुरु हुँदा पनि आकाशमा चङ्गा उडेको...

























