१० हजार मेट्रिकटन युरिया मल नाकामै रोकिए
काठमाडौं । उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन (मेटन) युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि समेत अभाव हुन...
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा ८४९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ११ हजार १६५ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै, चार हजार ४३ वटा एन्टीजेन परीक्षण गर्दा...
पृथलाल बिकको शब्द संगीतमा ‘आइन पियारी’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गीतकार तथा संगीतकार पृथलाल बिकको शब्द संगीतमा समावेश दशैँ तिहार गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपालीहरुको महान् चाड दशैँ तिहारमा परदेशमा रहेका नेपालीहरुको घर फर्किन नसक्नुको बाध्यता र पिडालाई गीत...
गलैंचा उद्दोगका मजदूरहरुद्वारा आन्दोलनको चेतावनी
काठमाडौं । गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्दोगसम्वद्ध ट्रेड युनीयनहरुले साेमवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।
नेकपा एमाले,...
भुटानी नेपाली गायक भक्त घलेको ‘काफल टिप्न जाउँ’ भिडियोसहित सार्वजनिक
काठमाडौं । नेपालीहरुको महान् चाड दशैँ तिहारको कोसेली स्वरूप गायक भक्त घलेले आफ्नो स्वर, शब्द र संगीतमा समावेश 'काफल टिप्न जाउँ' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
अर्ग्यानिक टेस्टको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको...
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ६६औं प्रहरी दिवस २०७८ सम्पन्न
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६६औं प्रहरी दिवस २०७८ सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी प्रधान कार्यालयस्थित...
प्रधान सेनापतिद्वारा U-13 Youth Football Academy को समुद्घाटन
काठमाडाैं । नेपाली सेना त्रिभुवन आर्मी अफिसर्स क्लब, अखिल नेपाल फुटबल संघ र सैनिक आवासिय महाविद्यालय, भक्तपुर बीच भएको त्रिपक्षीय सम्झौता (MOU) अनुरुप सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा स्थापना हुने U-13 Youth Football Academy को...
एक नेपालीलाई जापानमा सम्मान
काठमाडौं । जापानको तोचिगी प्रान्तमा बस्ने एक नेपालीलाई विपद्को समयमा खेलेको भूमिकाको कदर गर्दै त्यहाँको सरकारले सम्मान गरेको छ । ताइफु नम्बर १९ को भीषण वर्षाको विपत्तिमा विदेशीहरुलाई उद्धार सम्बन्धी जानकारी पुर्याउन सहयोग पुर्याएको...
सुन काण्डमा संलग्न रहेका गोरेसहित ६ जनालाई जन्मकैदको फैसला
काठमाडौं । जिल्ला अदालत मोरङले आज सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चूुडामणि उप्रेती भन्ने गोरेसहित छ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश भरत...
कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने
केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ ।
विभिन्न देशबाट...

























