यस बर्ष भौतिकविज्ञानतर्फको नोबेल तीन वैज्ञानिकलाई दिने
एजेन्सी । विश्वको सर्वाधिक प्रतिष्ठित र सबैभन्दा बढी धनराशिको नोबेल पुरस्कार मंगलबार भौतिकशास्त्रतर्फका लागि तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ।
नोबेल पुरस्कार कमिटीले मंगलबार भौतिकविज्ञानतर्फका तीन जना वैज्ञानिकलाई पुरस्कार दिने घोषणा गरेको हो। स्युकुरो...
कमल बहादुर विष्ट स्मृति पुरस्कार ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई
साँखु । मिश्रीमैंया विष्ट संरक्षक रहनु भएको कमल बहादुर विष्ट स्मृति पुरस्कार शंखरापुर-७ साँखु साल्खा टोलमा बि सं २०११ फागुन ७ गते जन्मनु भएको आमा बिष्णु माया श्रेष्ठ र बुबा नजरमान श्रेष्ठ को सुपुत्र...
अनलाइन सपिङ गरेकाे सामान जब भालुले चोरेर हिडेपछि…
अनलाइनबाट सामान सपिङ अहिले ट्रेण्ड नै चलेको छ विश्वभरिनै । अहिले बजार नगई बजारको सामान घरमा नै पाउने भएपछि प्रायः जसाेले अनलाईन सपिङ गर्नेल लत नै बसेकाे छ । र डेलिभरीकर्ताले घरसम्म सामान ल्याएर...
आजदेखि मध्य भोटेकोशीले ९० लाख कित्ता आईपीओ जारी
काठमाडौं, २० असोज । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले कूल ९० करोड बराबरको १ सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर...
सीमा नाकामा कोरोना जोखिम
कैलाली । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको...
अदालती गतिविधि अवहेलना नभई जनताको न्यायमा पहुँच बढाउने
काठमाडौं । सर्वोच्च अदालतले सञ्चारमाध्यममा सही नियतले न्याय सम्पादनमा असर नपारी अदालती गतिविधिको विषयमा गरिएका रिपोर्टिङले अवहेलना नभई जनताको न्यायमा पहुँच बढाउने व्याख्या गरेको छ। डा गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्ध अदालतको अवहेलना मुद्दामा...
चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाइयाे
वीरगञ्ज । दशैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाइएकाे छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको...
सबैको लघुवित्तको ३२.६८ प्रतिशत लाभांश
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
लघुवित्त सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३२.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये ३१.०५ प्रतिशत...
कुखुरालाई खुवाउने दानाको मूल्य बढ्यो
काठमाडौं । कुखुरालाई खुवाउने दानाको मूल्य बढेको छ । दाना उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा पनि यसको मूल्यवृद्धि भएको हो ।
नेपाली उद्योगी व्यवसायीले दाना उत्पादनका लागि मुख्य...
२४ घण्टामा १ लाख ३२ हजार ८९६ जनाले कोरोनाविरूद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा ७६२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ११ हजार ५८२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, चार हजार ४६० वटा एन्टीजेन परीक्षण...
























