नेप्सेमा कारोबारको तेस्रो दिन दोहोरो अंकको बृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से ४१.८४ अंकले बढेर दुई हजार ६ सय १२ दशमलब ६४ विन्दुमा पुगेको हो...
शल्यक्रिया नगरिकनै मोतियाविन्दुलाई गोली प्रभावकारी
एजेन्सी । बैज्ञानिकहरूले मोतियाविन्दु हुनबाट रोक्नका लागि आँखामा राख्न मिल्ने गोली विकसित गरेका छन् ।
शल्यक्रिया नगरिकनै मोतियाविन्दुलाई रोक्न पनि उक्त गोली प्रभावकारी हुनेछ । आँखामा क्याल्सियमको स्तरलाई कम गरेर उक्त गोली राख्न मिल्ने अपेक्षा...
सामसुङ फेस्टिभ अफर
काठमाडाैं । आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् ।
जसमा आईएमएस...
तिमी बिना बोलको गीत बजारमा
काठमाडौं । गायक अनेस्ट बोम्जनको ‘तिमी बिना’ बोलको गीत बजारमा आएको छ । गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।
श्रीजना स्यङ्तानको शब्द, आर बि लामाको संगीत र संगीत संयोजन रहेको उक्त...
एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी आगामी नेतृत्वको लागि औपचारिक उम्मेद्वारी घोषणा
काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्वको लागि औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छन्।
१० औं महाधिवेशन तथा विश्वसम्मेलनमार्फत नयाँ नेतृत्वका लागि उनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना...
विन्डोज १० चलाइरहेका प्रयोगकर्ताले अव विन्डोज ११ को अपग्रेड नि:शुल्क गर्न सकिने
काठमाडौं । माइक्रोसफ्टले औपचारिक रुपमा विन्डोज ११ सार्वजनिक गरेको छ । अहिले विन्डोज १० चलाइरहेका प्रयोगकर्ताले विन्डोज ११ को अपग्रेड नि:शुल्क गर्न सक्छन् । विन्डोजका चिफ प्रडक्ट अफिसर पानोस पानेलका अनुसार हालको भर्सन यूजरका...
सिभिल बैंकका यी शाखाहरू दशै बिदामा खुला
काठमाडौं । सिभिल बैंकले दशै बिदामा पनि बिभिन्न शाखा कार्यालयहरुबाट बैंकिग सेवा दिने भएको छ । बैंकले सुचना जारी गर्दै दशैको बिदामा पनि खुला रहने काउण्टरको सुची सार्वजनिक गरेको हो ।
नेपालमा सक्रिय सङ्क्रमितको संख्या १६ हजार ६०६ जना
काठमाडौं । पछिल्लो २४ घण्टामा ८१२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ८९३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८१२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, चार हजार ९८१ वटा एन्टीजेन परीक्षण...
फुमियो किशिदा बने जापानको प्रम
टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भरखरै चुनिएका हुन् ।
हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी...
आम नागरिकको सहज पहुँच अपरिहार्य
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताउनुभएको छ ।
बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई बिदाइ गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले...

























