सोह्र श्राद्ध सुरू
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष मंगलवारदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु भएकाे छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका...
एकैदिन नौ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रु. नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु. ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको...
सुरु हुने भयाे यतिएयरलाइन्सको पर्वतीय उडान
काठमाडाैं । दोश्रो लकडाउनपछि रोकिएको यति एयरलाइन्सको पर्वतीय उडान असोज १० गतेदेखि पुन: सुरु हुने भएको छ। मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर तथा मार्च महिना उपयुक्त मानिने भएकोले...
यमनमा बाह्र हुथी विद्रोहीको मृत्यु
एजेन्सी । विगत केही दिनदेखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मगलबार पनि गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरु मारिएके...
कर नबुझाउने करदाताको कार्यस्थलमा माइकिङ
काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले घरजग्गा र सम्पत्ति कर नबुझाउने २६ ठूला करदाताको कार्यस्थलमा आज बुधबारदेखि माइकिङ सुरु गर्ने भएको छ।
महानगरले गत असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना...
एमसिसीका आलोचकलाई कारबाही नगर्न सर्वाेच्चकाे आदेश
काठमाडौं । सर्वोच्च अदालतले एमसिसीलगायत देशमा सञ्चालित आयोजनाबारेमा नकारात्मक टिप्पणी गरेको आधारमा कसैलाई पनि कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले संविधानको धारा १७ ले प्रत्येक नेपाली...
रासायनिक मललाई पाँच अर्ब अपुग
काठमाडौं । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन माग गरे पनि अर्थ मन्त्रालयले १५ अर्ब रूपैयाँ मात्र विनियोजन गरेको...
आजदेखि साहस ऊर्जाको आईपीओ निष्काशन
काठमाडौं । साहस ऊर्जा लिमिटेडको साधारण सेयर (आईपीओ) आज (बुधबार)देखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले १०० अंकित मूल्यका ७० करोड रुपैयाँबराबरको ७० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।
जसमध्ये ३...
एएफसी एसिया कप २०२२ खेल्ने सपना चकनाचुर
काठमाडौं । भारतमा हुने एएफसी एसिया कप २०२२ खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सम्भावना समाप्त भएको छ ।
एएफसी एसिया कपको छनोट चरणमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाली टोली एसिया कपमा छनोट हुन असफल...
लमजुङमा विद्युतको तीन करोड बक्यौता
लमजुङ । लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ ।
नेपाल विद्युत...

























