नेपालले एसियन कप छनाैटकाे दाेस्राे खेलमा हङकङसँग भिड्दै
काठमाडौं । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो ।
समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि...
चिजकुमार श्रेष्ठको अभिनय रहेकाे सन्देशमुलक सार्वजनिक म्यूजिक भिडियाे सार्वजनिक
काठमाडाैं । परदेशमा गएका छोराछोरीले आमाबाबु र देशलाई नभुलुन भन्ने सन्देश सहितको 'सबै कुरा भुल तिमी आमाबुवा कहीले नभुलूबोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
निर्माता निर्देशक तथा लोकप्रिय अभिनेता निर्मल शर्माको निर्देशनमा बनेको उक्त...
दशैँका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तयारी
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तयारी थालेको छ ।
कम्पनीले खसीबोका दुई हजार र एक हजारको हाराहारीमा च्याङ्ग्रा खरिदका लागि मुस्ताङ कार्यालयलाई निर्देशन गरिसकेको छ ।
कम्पनीका...
कुलमानको नियुक्तिविरुद्ध दायर रिट प्रधानन्यायाधीश चोलेन्द्रको इजलासमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ ।
कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट...
भारतीय तस्कर समूहका एक जना पक्राउ
धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् ।
नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय...
चन्द्रकला थापा 58th World Military Boxing काे दोश्रो राउण्डमा पुगिन्
काठमाडाैं । मित्रराष्ट्र रसियाको मस्को (Moscow) मा जारी “58th World Military Boxing Championship-2021” प्रतियोगिताको महिलातर्फ ५७ के.जी. तौल समूहको खेलमा नेपाली सेना त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापाले जिम्बावेकी जुलियाना कासोन्कालाई पराजित गर्दै दोश्रो राउण्डमा...
मनोज थापा मगरको ‘यो माया होइन र’ भिडियो सार्वजनिक
काठमाडाैं । युवा गायक मनोज थापा मगरको स्वर, संगीतमा समावेश 'यो माया होइन र' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक मगरलाई बेलायत निवासी गायिका पारु राईले स्वरमा साथ दिएकी छिन्।
गीतमा गायिका...
नेपालमा पनि विश्व अल्जाइमर दिवस मनाइँदै
काठमाडौं । विश्व अल्जाइमर दिवस आज नेपालमा पनि सचेतनामुलक कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ मा अल्जाइमर्स डिजिज इन्टरनेशनल‘एडिआई’ को आह्वानमा यो दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयका साथै स्वास्थ्य...
प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गर्ने व्यक्ति पक्राउ
पर्सा । प्रतिलिपि अधिकार ऐन विरूद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिका- ८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक ३० वर्षीय रोहित साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मसला उद्योगमा बढी नाफा कमाउने उदेस्यले...
मोबाइल एपबाटै स्थानीय तहको कर तिर्न मिल्ने
काठमाडौं । अब स्थानीय तहको एपबाटै कर तथा बिजुलीको बिल भुक्तानी गर्न सकिने भएको छ । देशभर रहेका ७५३ ओटै स्थानीय तहका लागि निर्माण गरिएको मोबाइल एपमार्फत यस किसिमको सुविधा दिन थालिएको हो ।
विभागका...























