‘१५ औं सूर्यकिरण’ नेपाल-भारतीयबीच सेनाको संयुक्त सैन्य अभ्यास सुरु

दार्चुला । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ । ‘१५औं सूर्यकिरण’ नाम दिएको उक्त संयुक्त अभ्यासमा आतंकवाद विरोधी अभियान र विपद् व्यवस्थापन अभियान सम्बन्धी दुबै...

संखुवासभा हत्याकाण्डका प्रमुख योजनाकार अर्कै

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय लोकबहादुर कार्कीलाई उभ्याएको थियो । हत्या भएको पाँचांै दिन पक्राउ परेका...

मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ४१ लाख नाघे

काठमाडौं । नगदरहित (क्यासलेस) कारोबारको उपयुक्त माध्यम मानिएको मोवाइल बैंकिङको व्यापक रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय मोबाइल बैंकिङको प्रयोगकर्ता उच्च मात्रामा बढेको देखिएको हो । राष्ट्र...

सरोकारवालाले सरकारसमक्ष हाइड्रोजन उत्पादनका लागि नीतिको माग

काठमाडौं । नेपालमा हाइड्रोजन उत्पादनका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरोकारवालाले सरकारसमक्ष आग्रह गरेका छन् । विश्वमा ऊर्जाको महत्त्वपूर्ण वैकल्पिक स्रोतका रूपमा हाइड्रोजन स्थापित भइसकेको भन्दै उनीहरूले नेपालमा पनि यसको व्यावसायिक उत्पादनको वातावरण...

पछिल्लो २४ घण्टामा दुई हजार ९५७ जना कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९७५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ७८६ आरटीपीसीआर परीक्षण गरिएकोमा ९७५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ

काठमाडौं । किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ गरेको छ । गत शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयेजना गरेर किनबेच विजेनस डटकमको औपचारिक उद्घाटन गरिएको हो । उक्त प्ल्याटफर्मले...

नेपाल भाषाकाे ख्वाः छंगु गुली बांला म्यूजिक भिडियो सार्वजनिक

काठमाडाैं । मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी सुप्रशिद्ध गीतकार राजु मानन्धर (अष्ट्रेलिया) को शब्दमा निर्मित नेपालभाषाका 'ख्वाःछंगु गुली बांला' म्यूजिक भिडियो सार्वजनिक गरेकाे छ । साे म्यूजिक भिडियोलाई काठमाडौं महानगरपालिका वडा नंबर १३ का...

ट्राफिक महाशाखाको चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

काठमाडौं । नजिकिदै गरेको बडादशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र...

सुनको भाउ दुई सय रुपैयाँले घट्याे

काठमाडाैं ।  सुनको भाउ आज फेरि दुई सय रुपैयाँले घटेको छ । आज तोलामा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा १४...

नेप्से १ सय १४ अङ्कले घट्यो

काठमाडाैं ।  शेयर बजार आज साेमवार एक सय १४ अङ्कले घटेको छ । बिहान बजार खुल्नेबित्तिकै ओरालो लागेको नेप्से बेला–बेला उतारचढाव हुँदै एक सय १४ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ६ सय ९८...

RECENT POSTS

HOT NEWS