आइबा विश्व बक्सिङ च्याम्पियनसिपकाे छनाेटमा सनिल शाही पहिलाे

काठमाडाैं । ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगिताको ६७ केजीमा पहिलो भएका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिलले...

टेकुमा २४ सै घण्टा ‘इआरआइजी’ सेवा

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा इक्वाइन रेबिज इम्युनोग्लोबुलिन (इआरआइजी सेवा) २४ सै घण्टा लिन सकिने भएको छ। इमरजेन्सी विभागबाट २४ सै घण्टा इआरआइजी सेवा लिन सकिने अस्पतालले जनाएको छ। कुकुरले टोकेर...

प्राधिकरणले ठूला उद्योगहरुलाई मागेजति विद्युत् उपलब्ध गराउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगहरुलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाहरुको निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्ने पहल सुरु गरेको छ। प्राधिकरणले विद्युत्...

मनाङकाे स्याउले बजार नपाएर किसान मर्कामा

मनाङ । यस वर्ष मनाङमा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेको छैन । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्‍याउन सुरु गरिन्थ्यो । नासों गाउँपालिका ९ मा रहेको दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले...

सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न

काठमाडौं  । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्।  उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए। चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार...

जानकी मन्दिरमा हिमानी शाहले विशेष पूजा गरिन्

जनकपुरधाम । पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधाममा रहेको जानकी मन्दिरमा विशेष पूजा गरेकी छन् । उनले आइतबार बेलुका मन्दिरमा विशेष पूजा गरेकी हुन् । सोमबार जनकपुरमा हुने हिमानी ट्रष्टको कार्यक्रमका लागि आएकी शाहले आइतबार आए लगत्तै...

गोकर्णेश्वरबाट मोटरसाइकल चाेरी गर्ने पक्राउ

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकल र स्कुटरसहित एक जनालाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको छ। महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका– ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भई हाल...

धनुषामा पोखरीमा डुबेर मृत्यु

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आमा–छोराको शव फेला परेको छ । जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर निवासी अशोकी सिंहकी २८ वर्षीया पत्नी अर्चना सिंह र चार वर्षीय छोरा कुश कुमार...

इन्द्रजात्राकाे पहिलो दिन कुमारी जात्रा सम्पन्न

काठमाडौं  ।  राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाले दिएको राजकीय सलामी पश्चात्  कुमारी, भैरव र गणेश मजिपाः लाखे आजु हलचोक आकाश भैरव किलाघ: टोलको देवी नाच अन्तर्गत नचाइने दिप्याखँ भक्तपुरको महाकाली नाचको दर्शन...

संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी सम्मान

काठमाडौं । कोरोना संक्रमणले मुलुकलाई आक्रान्त पारिरहेको बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा बिभिन्न स्वास्थ्य संस्थालाई मिल्सबेरी स्कुलले सम्मान गरेको छ । मिल्सबेरी महोत्सवको अवसर पारेर शनिबार स्कुलले सम्मान गरेको हो । बिभिन्न बहानामा आउने...

RECENT POSTS

HOT NEWS