आजदेखि देशैभर भेरोसेल खोप वितरण
काठमाडाैं । सरकारले आजदेखि देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण...
विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय सचिव प्रबल जनसेवाश्रीबाट विभुषि
काठमाडौं । विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय सचिव राम नारायण ठाकुर संविधान दिवसका अवसरमा विभुषित हुनु भएको छ ।
नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठाकुरलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री घोषणा गरेको...
देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाडाैं । अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
आज गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहे पनि मनसुन निष्क्रिय रहेकाले अन्य क्षेत्रमा खासै पानी नपर्ने मौसमविद् सजिना...
चार सर्वसाधारणले अन्तरिक्षयात्री पृथ्वीको कक्ष घुमे
काठमाडौं । पहिलोपटक अन्तरिक्षयात्रामा गएका चार सर्वसाधारण अन्तरिक्षयात्री सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका छन् ।
द इन्स्पिरेसन फोर चालक दल स्पेस एक्स ड्रागन क्याप्सुलमा बुधबार फ्लोरिडाबाट उडेका उनीहरू स्थानीय समयानुसार शनिबार बेलुका ७ बजे (जीएमटी...
सक्रिय सङ्क्रमित २४ हजार ३१३ जना थप
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६५६ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ३०४ आरटीपीसीआर परीक्षण गरिएकोमा ६५६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
साेमवारदेखि नयाँ नोट
काठमाडौं । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट...
खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने तीन महिला पक्राउ
दाङ । एक पुरुषलाई 'हनी ट्रयाप' मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई प्रहरीले...
उपन्यास ‘सेप्टेम्बर १७’ सार्वजनिक
काठमाडाैं । वरिष्ठ साहित्यकार तथा मानवअधिकारकर्मी मल्ल के सुन्दरको उपन्यास ‘सेप्टेम्बर १७’ शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले विमोचन गरेका छन्। नेपाल भाषामा प्रकाशित मल्लको यो पाँचौं उपन्यास हो।
नेपाल भाषा प्रतिष्ठानबाट प्रकाशित यस उपन्यासमा पहिचान खोज्दै...
अव इन्टरनेट बिना पनि डिजिटल भुक्तानी
काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले नमस्ते पे को नाममा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रम गरी कम्पनीले आफ्नो भुक्तानी सेवा सुरु गरेको हो ।
यससँगै अब...
मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई प्रबल जनसेवाश्री विभुषण
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित भएकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री...
























