नेपालको आईसीसी वरियता खस्कियो

काठमाडौं ।  नेपालको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी वरियता खस्किएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपालको एकदिवसीय र टी–ट्वान्टी वरियता खस्किएको हो । एकदिवसीय वरियतामा नेपाल १६ औं स्थानमा झरेको छ...

जापानमा आँधीका कारण उडान रद्द

टोकियो । आँधीका कारण जापानमा ४९ ओटा उडान रद्द भएका छन् । चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । जापानको दक्षिणपश्चिमी क्षेत्रका...

आईएमई डबल डबल अफर

काठमाडौं । आईएमई ग्रुपले दशैंका लागि लक्षित गर्दै ‘आईएमई डबलको डबलको डबल’ अफर ल्याएकाे छ । यो योजना असोज १ देखि कात्तिक २६ सम्म लागू हुने आईएमई ग्रुपले जानकारी दिएको छ । यो योजनाअनुसार विदेशबाट...

टेलिकमले ल्यायाे संविधान दिवस अफर

काठमाडौं । नेपाल टेलिकमले ‘संविधान दिवस अफर’ ल्याएको छ ।  यसअन्तर्गत प्रयोगकर्ताले एक दिनका लागि १५ रूपैयाँमा २०० एमबी र तीन दिनका लागि ६० रूपैयाँमा १००० एमबी डेटा प्राप्त गर्नेछन् । असोज ४ गतेसम्म यो...

साझा चुनौतीमा अमेरिका र नेपालबीच निरन्तर सहकार्य : अमेरिकी विदेशमन्त्री

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता-जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन्। नेपालको संविधान दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा ब्लिन्केनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट नेपाल...

रेडपाण्डाको छाला सहित ४ जना पक्राउ

सुर्खेत ।  वीरेन्द्रनगर नगरपालिका-८ खजुरास्थित मानसरोबर होटलबाट १ थान रेडपान्डाको छाला सहित दैलेख नारायण नगरपालिका-१० बस्ने २१ वर्षीय पुर्ण बहादुर बस्नेत लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा रेडपाण्डाको छाला...

दुबै खुट्टा नभएका रुसी नागरिक मनास्लु हिमाल आरोहण

काठमाडौं । घुँडाभन्दा तल उनका दुबै खुट्टा छैनन् तर पनि साहासिक काममध्ये मानिने हिमाल आरोहणमा उनी लागिपरेका छन्। गत वर्ष युरोपकै अग्लो एलब्रस हिमाल (पाँच हजार ६४२ मिटर) आरोहण गरिसकेका रुसी आरोही रुस्तम नवियावले जोखिमपूर्ण...

सरकारले दिएको पदक अस्वीकार

काठमाडौं । पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रविन सायमीले सरकारले दिएको पदक अस्वीकार गर्ने घोषणा गरेका छन्। थापाले सुप्रवल जनसेवाश्री र  सायमीलाई प्रवल जनसेवाश्री प्रदान गर्ने निर्णय सरकारले गरेको छ। पदक अस्वीकार गर्दै सामाजिक सञ्जालमा...

सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि लिइने परीक्षा थप खुकुलो

काठमाडाैं । सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि लिइने परीक्षा थप खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागेको...

बुद्धभुमि नेपाल हाइड्रोपावरको असोज ११ गतेदेखि आइपिओ बिक्री

काठमाडाैं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको असोज ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला हुने भएको छ। अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। जसमध्ये ४० हजार कित्ता...

RECENT POSTS

HOT NEWS