भ्वाइस अफ नेपालका सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक
सार्वजनिक काठमाण्डौँ, असोज ३ । भ्वाइस अफ नेपाल सिजन ३ बाट राम्रै चर्चा बटुलेका गायक सुनिल थापा मगरले हालै 'निर हो' बोलको मर्मास्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन् ।
२०६६ सालबाट आफ्नो सांगितिक यात्राा शुरु...
भक्तराजदेखि विष्णु माझीसम्मले पाए पदक
काठमाडौं । संविधान दिवसका अवसरमा विभिन्न कलाकारहरुले समेत मानपदवी, अलंकार र पदक पाएका छन्।यो वर्ष पदक पाउने कलाकारको सूचीमा गायिका विष्णु माझीसमेत रहेकी छन्। गुमनाम जीवन बाँचिरहेकी माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको...
निपा भाइरस संक्रमणबाट जोगिने तरिका
भारतमा निपा भाइरस संक्रमण फैलिएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरिरहेको छ । संक्रमण फैलाउन सक्ने चमेरोहरू नेपालमा पनि पाइने हुँदा सावधानी अपनाउन सरकारले आग्रह गरेको हो । यद्यपि, सरकारले हालसम्म निपा भाइरस संक्रमणबारे कुनै...
सानिमा बैंकको दशैं मुद्दती योजना ९.५१% सम्म ब्याजदर
काठमाडौं । सानिमा बैंकले दशैंको अवसर पारेर व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च मासिक ब्याजदर प्रदान गर्ने भएको छ ।
असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर...
संयुक्त राष्ट्रसंघकाे महासभामा नेपालले मुख्य चार एजेन्डा प्रस्तुत
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६औं महासभामा नेपालले मुख्य चार एजेन्डालाई उठाएको छ ।
गतसातादेखि न्युयोर्कमा शुरू भएको महासभामा नेपालले अल्पविकसित राष्ट्रहरूलाई माथि उठ्न ठूलो मात्रामा अझै पनि अन्तरराष्ट्रिय सहयोगको खाँचो रहेको औंल्याउँदै वैदेशिक सहयोग बढाउने,...
एसियन कप २०२२ छनोटमा नेपाल फिलिपिन्ससँग पराजित
काठमाडौं । विमला चौधरीको गोलमा पहिलो हाफमै अग्रता लिएर पनि नेपालले वुमेन्स एसियन कप २०२२ छनोटको पहिलो खेलमा शनिबार फिलिपिन्ससँग २–१ को हार बेहोरेको छ ।
उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा भएको खेलमा विमलाले हेडर गोलमार्फत दसौं...
एशियन कङ्क्रिटोले न्यून जनशक्तिमा उच्च उत्पादन गर्दै
चितवन । मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एशियन कङ्क्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर कम जनशक्तिमै...
देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घन्टामा थप एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ हजार ६६५ जनाको...
चेपाङ सुमदायले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने
मुग्लिन । चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् । परापुर्व कालदेखि नै प्रकृतिलाई भगवान्को रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।
आदिवासी जनजातिमा...
एसियन कप छनौटमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने
काठमाडौं । एएफसी महिला एसियन कप फुटबल छनौटमामा आज नेपाली महिला फुटबल टोलीले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ। उज्बेकिस्तानमा आज नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ।
नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले नेपाली टोली उत्साहित भएको...























