मेट्रो एफ. एम.को २२ औं वार्षिकोत्सवमा ६ जना सञ्चारकर्मीलाई नगदसहित सम्मान
काठमाडौं । काठमाडौं महानगरपालिकाद्धारा संचालित मेट्रो एफ. एम.को २२ औं वार्षिकोत्सवमा ६ जना सञ्चारकर्मीलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
असोज १ गते शुक्रवार भएको सो कार्यक्रममा मेट्रो एफ. एम. स्थापना कालदेखि हालसम्म...
मेगा बैंकले उच्च ब्याजदर नयाँ योजना ल्याए
काठमाडौं । दशैको अवसरमा मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गर्दा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’...
विकास हाइड्रोपावरको १३ करोडको आईपीओ बिक्रि
काठमाडौं । विकास हाइड्रोपावरले १३ करोड बराबरको आईपीओ बिक्रि गर्ने भएको छ । कम्पनीले १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने भएको हो ।
आइपीओ...
६० दिनसम्म महसुल चुक्ता नगरे विद्युत् कटौती
पर्वत । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्ताहरूको विद्युत् नै कटौती गरिदिने अभियान थालेको छ । विद्युतीय महसुलको मोटो रकम उठ्न बाँकी रहेकाले...
टिकट १० असोजबाट बुकिङ खुल्ने
काठमाडौं । दशैंमा घर जानेका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको छ । १० असोजबाट बुकिङ खुल्ने निर्णय भएको हो ।
यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच छलफल भई टिकट बुकिङ खोल्ने...
सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस
काठमाडौं । प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व मानिन्छन् ।
आन्दोलन...
ग्लोबल आइएमई बैंक लिमिटेडको ८.५०५ डिबेन्चर २०८६÷८७ नेप्सेमा सूचीकृत
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका...
यार्सागुम्बा लुटपाटमा संलग्न चार पक्राउ
काठमाडौं । यार्सागुम्बा लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल गाम्चाबाट काठमाडौं महानगरपालिका(३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका ६ घर भएका ४६ वर्षीय हरि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा...
नेपालमा थप ४४ लाख डोज भेरोसेल खोप आइपुग्यो
काठमाडाैं । चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज शुक्रवार दिउँसाे काठमाडाैं आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सरकारले चीनसँग...
स्कुटर दुर्घटनामा एककाे निधन
विराटनगर । स्कुटर दुर्घटनामा परी विराटनगरमा एक जनाको मृत्यु भएको छ । को २१ प ५६१२ नम्बरको स्कुटर बिहीबार राति दुर्घटना हुँदा स्कुटर चालक विराटनगर महानगरपालिका–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको मृत्यु भएको हो...

























