सरकारले ल्याएको बजेट रोकिँदैन : मन्त्री कार्की
काठमाडाैं । मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको जानकारी दिए । उनले मुलुकमा दिगो शान्ति...
इन्टरनेटको मूल्य ३०० रुपैयाँसम्म बढ्ने
काठमाडाैं । इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने भएको छन् । सेवा प्रदायकहरुले सहरी क्षेत्रमा १५० र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँसम्म इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएपछि...
एक होटलमा बालिकामाथि सामूहिक बलात्कार
दाङ । दाङमा एक बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित शितलपुरमा रहेको एक होटलमा बालिकामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो ।
गएको भदौ २७ गते दिउँसो करिब...
नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग
लण्डन । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली संघ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ। अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन...
आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा
काठमाडौं । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सरकारले असोज १ गते शुक्रबारदेखि सुुपथ मूल्य पसल सञ्चालन गर्दै छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुुग्ध विकास...
सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य केही परिवर्तन भएको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८८...
कोरोनाविरूद्ध पूर्ण खोप अर्ब चिनियाँले लगाए
एजेन्सी । चीनले झन्डै ७२ प्रतिशत जनसंख्यालाई कोरोनाभाइरसविरूद्धको पूर्ण खोप लगाइसकेको जनाएको छ। बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी दिएको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार...
ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुयितपुर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार नेपाल...
काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग हतारमा विद्यालय खोल्न नहुने सहमति गरेपछि काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा परेको छ ।
ललितपुर महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्ने तयारी गरेको छ । तर, त्यहाँका अधिकांश...
धातुजन्य उपकरणको पूजा गरी विश्वकर्मा मनाइँदै
काठमाडौं । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि विश्वकर्मा पूजा मनाइँदै छ ।
समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको...

























