चीनको अमेरिकासहित पश्चिमा देशहरुसँग सिधा टकराव बढ्यो
एजेन्सी । चीनको अमेरिकासहित पश्चिमा देशहरुसँग सिधा टकराव देखिएको छ । यसले विश्वको शक्तिसन्तुलनमा फेरबदल आउने संकेतहरु पनि देखिएको छ ।
अमेरिका, बेलायत र अष्ट्रेलियाबीच त्रीपक्षीय प्रतिरक्षा साझेदारी घोषणामा आणविक हतियारसहितको पनडुब्बीको विषय प्राथमिक छ...
ओलीले एमालेलाई मौरी र नेपाललाई झिँगासँग तुलना
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्ना पूर्वसहकर्मी माधव नेपालप्रति अमर्यादित अभिव्यक्ति दिएका छन् । ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई फोहोरको झिँगासँग तुलना गरेका छन् । एमाले काठमाडौंद्वारा बिहीबार आयोजित जिल्ला कार्यकर्ता भेलामा ओलीले एमालेलाई मौरी...
बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह
काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बिहीबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उनले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क...
साताकाे अन्तिम काराेबार नेप्सेमा ७६.६५ अंकले गिरावट
काठमाडाैं । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक ७६.६५ अंकले गिरावट आएको छ। नेप्से ७६.६५ अंकले घटेर दुई हजार ८१२.३८ अंकमा झरेको छ ।
विहिबार शेयर बजार दिनभर उतारचढाव भएर परिसूचक...
फिफा वरीयतामा नेपालको यथावत कायम
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६८ औं...
११ अध्यादेश निष्क्रिय हुँदा यी कानुनी कारबाहीमा जटिलता सृजना
काठमाडौं । सरकारले समयमा बजेटसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने र पारित गर्ने कार्य गर्न नसक्दा आजबाट बजेट होलिडेु अर्थात् सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने अवस्था सिर्जना भएको छ।
सरकारले २०१२ सालमा बनेको सामयिक कर...
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई
काठमाडौं । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले बिहिवार एक विज्ञप्ति जारी गर्दै यस बर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार...
चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्ने अनुमान
यसवर्षको दशैंमा चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने अनुमान गरिएको छ । सरकारी अनुदानको चिनी खरीद विक्री गर्दै आएका दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग...
चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्ने
काठमाण्डौ / सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
भोलिदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा पसल...
नेपालमा ६ वर्षकी बाल गायिकाले ‘सुनकेशरी’ गीत गाइन
काठमाडाैं । 'कर्मलाई उमेरले छेक्दैन भने झै' हालै ६ वर्षकी सानी नानी जिया भुषालको स्वरमा रहेको 'सुनकेशरी' गीतको भिडियो सार्वजनिक भएको छ ।
विशिष्ट गीतकार विश्व वल्लभ ज्युको प्रमुख आतिथ्य, विशिष्ट अतिथि उन्नती शिला बोहरा,...

























