अवैध लागूऔषध सहित पक्राउ
मोरङ । वेलबारी नगरपालिका-११ बस्ने ४८ वर्षीय श्याम कुमार चौधरीलाई १ केजी १ सय ९० ग्राम अवैध लागूऔषध गाँजा, ८० पिस स्पासपेन र ७० पिस पिग्रासप सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्याम...
बाग्मती प्रदेशमा १८ लाखले काेभिड १९ विरूद्वकाे खोप लगाए
काठमाडाैं । बाग्मती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको जनाइएको छ।
प्रदेशमा तीन लाख...
त्रिवि शिक्षाशास्त्र संकायको स्नातक तह दोस्रो सेमेष्टरको नतिजा प्रकाशित
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको परीक्षा नियन्त्रण महाशाखा बल्खु काठमाडौँले परीक्षाफल प्रकाशित गरेको हो । स्नातक तह दोस्रो सेमेष्टरको नतिजा प्रकाशन गरेको सूचना त्रिभुवन विश्वविद्यालयले सार्वजनिक...
गोदावरी–फूलचोकी संरक्षण क्षेत्र घोषणाको तयारी
काठमाडौं ।सर्वाेच्च अदालतको पूर्ण इजलासले आदेश दिएको छ वर्षपछि काठमाडौँ उपत्यकाको गोदावरी–फूलचोकी क्षेत्रलाई सरकारले संरक्षण क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू सुशीला कार्की, गोविन्दकुमार उपाध्याय र जगदीश शर्मा पौडेलको पूर्ण इजलासले २०७२...
चीनमा भूकम्प जादा ३ जनाको मृत्यु
काठमाडौं । बिहीबार दक्षिण-पश्चिम चीनको सिचुआन प्रान्तको लुझोउ शहर अन्तर्गत लुसियान काउन्टीमा आएको भूकम्पमा परि कम्तिमा तीन जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन्।
चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाए अनुसार ६...
ग्लोबल बैंक र त्रिविको सहकार्यमा वृक्षारोपण सम्पन्न
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल...
अझै तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने
काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।
नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावसँगै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले...
साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिन अगाडि १४ औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। तर यस अवधिमा साझा उम्मेदवार...
खाने मुखलाई जुंगाले छेकिदैन !
विवेक राई/सेतोपाटी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित सरस्वती विद्यालयले गत साउन २४ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भन्यो। सोही अनुसार सबै विद्यार्थीलाई फोनमार्फत जानकारी गराइयो। कक्षा सुरू हुन थालेपछि विद्यार्थीहरू ‘जुम एप’ बाट अनलाइन...
एक हजार ३३२ जना सङ्क्रमित थपिदा सात जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १२ हजार ५२४ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै सोही...

























