विश्व बैंकद्वारा करिब पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण सहयोग

काठमाडौं ।  विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ। बुधबार अर्थ मन्त्रालयमा एक समारोहबीच उक्त ऋण सम्झौतामा हस्ताक्षर भएको...

। सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । जाजरकोट, नलगाड नगरपालिका-५ ग्रेनीस्थित सडकमा भे.०१ ज ९८७ नम्बरको जिप अनियन्त्रित भई पल्टिएर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बारेकोट गाउँपालिका-२ बस्ने ४२...

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

मकवानपुर  ।  चोरी मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका-३ बस्ने भुपाल थिङलाई सोमबार सोही उपमहानरगपालिका-१४ बाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको २०७८ पुस २४ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद...

आज नेप्से पुन: ४०.२६ अंकले घट्याे

काठमाडौं । नेपालको सेयरबजार ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ। मंगलबार १८.५४ अंकले घटेको पुँजीबजार मापक परिसूचक नेप्से आज (बुधबार) पुन: ४०.२६ अंकले घटेको छ।   यो साताको पहिलो कारोबार दिन आइतबार ६१...

नेपाली महिला एसियन कप-२०२२ छनोट खेल्न उज्वेकिस्तानमा पुग्याे

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान पुगेका छन् ।  एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगिताका लागि नेपाली टिम उज्वेकिस्तान पुगेको हो । नेपाली टिम टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तानको ताश्केन्त पुगेको हो ।  ताश्केन्त...

ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं ।  बिक्री गरी सकेको जग्गा पुन: बिक्री गर्ने भन्दै नगद ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महागनगरपालिका-३२ बस्ने सुनसरी धरान उपमहानगरपालिका-९ घर भएका ३६ वर्षीय रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको...

सुर्खेतमा जिङ्‌क चक्कीकाे अभाव

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ। यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिङ्‌क चक्कीको अभाव भएको छ। ६ महिनायता जिङ्‌क चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। स्वास्थ्यचौकी आउने बिरामी...

नेपालमा यसबर्षकाे अन्तिम महिनामा उत्पादित बिजुली बंगलादेश पु-याउने तयारी

काठमाडौं । राष्ट्रिय प्रशारण लाइनमा जोडिएको नेपालको विद्युत मागभन्दा उत्पादन बढी भएपछि सरकारले अन्य मुलुकमा विद्युत विक्रीका लागि प्रक्रिया अघि बढाएको छ । यो महिनादेखि नेपालमा विद्युत उत्पादन बढेसँगै उत्पादन क्षमता १९५३ मेगावाट पुगेको...

हिमाल आरोहण गर्न २५ वटा टोलीलाई अनुमति

काठमाडौं । यो वर्षको शरद ऋतु (अटम सिजन)मा विभिन्न ६ वटा हिमाल आरोहणका लागि २३० जनाले अनुमति लिएका छन्। पर्यटन विभागले २५ वटा टोलीबाट आरोहण गर्न उनीहरुलाई अनुमति दिएका छन् । विभागका अनुसार मंगलबार (सेप्टेम्बर...

अफगानिस्तानलाई सहायता रकम तत्काल उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले विदेशी दातृनिकायलाई अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप...

RECENT POSTS

HOT NEWS