३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहना सहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक उडान तर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न...

ऊठौँ, जागौँ युवाहरु हो ! (कविता)

तीर्थराज जोशी (डोटी) हाल : काठमाडौं ऊठौँ जागौँ युवाहरु हो ! पहाडजस्तै अटल विश्वास सगरमाथाजस्तै उच्च सपना तराईजस्तै विशाल छाती लिएर धर्तीमा स्वर्ण आभा फिँजाउँदै मेचीको झङ्कारमा कालीको उल्लास मिसाउँदै कालीको जागरणमा मेचीको आल्हाद मिसाउँदै ऊठौँ प्रभाको लालीसँगै रङ्गीन सपना समातेर ऊठौँ । हाम्रा गाउँहरुमा...

मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं । आज देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्य बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने पूर्वानुमान महाशाखाको छ । भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित...

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाण्डौ  ।  कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । असोज ८ गतेसम्म हुने परीक्षाका लागि ३ लाख ७४ हजार ४ सय १३  विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान...

बायोमेट्रिक लागु भएपछि मात्र कोरिया रोजगारी सुरु हुने

काठमाडौं । करिब दुई वर्षदेखि रोकिएको कोरिया रोजगारी बायोमेट्रिक प्रणाली लागु भएपछि मात्र सुचारु हुने भएको छ। दक्षिण कोरिया सरकारले रोकिएको रोजगारी सुचारु गर्न बायोमेट्रिक प्रणालीलाई अनिवार्य गर्नुपर्ने सर्त थपेपछि अझै एक महिनासम्म कोरिया...

देशभर रासायनिक मल अभाव

काठमाडौं, भदौ ३० । धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान...

सामूहिक हत्याः मानसिक तनाव मुख्य कारण

काठमाडौं । कुनै सामान्य व्यक्तिले आफन्त नातेदार तथा परिचितहरूको सामूहिक रूपमा हत्या गर्नुका पछाडि मानसिक असन्तुलन (डिप्रेसन) मुख्य कारण देखिएको छ । सात प्रदेशमा भएका २५ वटा सामूूहिक हत्या घटनामा संलग्न अधिकांश अभियुक्तमा डिप्रेसनको समस्या...

अध्यादेश बजेट निष्क्रियः सरकारी खर्च रोकियो

काठमाडौं । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा सरकारी खर्च नै रोकिने अवस्था आएको छ । संसद् सुचारू हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्बाट पारित गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार आज...

नेपाल डिजिटल पेमेन्ट कम्पनीले डिजिटल भुक्तानी सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनीको रूपमा रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रममार्फत कम्पनीले ‘नमस्ते पे'सेवा सुरु गरेको जानकारी गराए । सो सेवा सुरु भएसँगै 'नमस्ते...

स्क्रबटाइफसकाबाट डेढ महिनामा ८ बालबालिकाको ज्यान गयो

काभ्रे । स्क्रबटाइफसका कारण धुलिखेल अस्पतालमा डेढ महिनामा ८ बालबालिकाको ज्यान गएको छ । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिकामध्ये ८ जनाले ज्यान गुमाएका हुन् । निधन हुनेमध्ये ६ बालिका...

RECENT POSTS

HOT NEWS