कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १८० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १० हजार २६६ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १८० जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै...
गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया सम्पन्न
काठमाडौं । गोसाईकुण्ड युवा समाजकोे आयोजनामा ‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया कार्यक्रम सुर्यपार्क टोखा नगरपालिका वडा ६ मा सम्पन्न भएको छ ।
‘समृद्ध नेपाल र शुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान’...
साताकाे तेस्राे दिन सेयर कारोबार पाँच अर्बका दरले घट्याे
काठमाडौं । यो साता लगातार दुई दिन बढेको सेयरबजार तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ। आइतबार ६१ अंक र सोमबार ०.२७ अंकले बढेको पुँजीबजार मापक परिसूचक नेप्से मंगलबार १८.५४ अंकले घटेको हो। यससँगै...
दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव
काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असेज ८-९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न...
औषधि ओसारपसार गरेको आरोपमा एक पक्राउ
पर्सा । अवैध रुपमा औषधि ओसारपसार गरेको आरोपमा पर्सामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
वीरगंज महानगरपालिका-१६ नगवामा इजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ना.३ ख १३३५ नम्बरको ट्रकबाट ल्याउँदै गरेको करिब १३ लाख ४८ हजार...
मल खरिदका लागि बजेट अभाव
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्ण आचार्यले रासायनिक मल खरिदका लागि बजेट अभाव भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सोमबार भएको छलफलमा सचिव आचार्यले किसानका लागि...
शेयर काराेवारमा झिनो अङ्कको वृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमवार झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.२७ बिन्दुले उकालो लागेर दुई हजार ९४७.६९ मा पुगेको छ । यस्तै,...
निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयकाे आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो।
मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद...
पर्यटन प्रर्वद्धनमा नेपाल र रुसबीच सहकार्य
काठमाडौं । नेपाल र रुस बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि रुसी राजदुतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभा बीच भेटवार्ता भएको छ...
अनलाइन भुक्तानी सेवा ‘नमस्ते पे’ सार्वजनिक
काठमाडौं । नेपाल डिजिटल पेमेन्ट कम्पनीले मंगलवारदेखि अनलाइन भुक्तानी सेवा ‘नमस्ते पे’ आज सार्वजनिक गर्दै छ।
सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ मोबाइल भुक्तानी...

























