कामु प्रधानसेनापति र इन्डियन नेशनल डिफेन्स कलेजकाे टाेलीबीच भेट

  काठमाडाैं  । कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय नेशनल डिफेन्स कलेजका सिनियर डाइरेक्टिङ स्टाफ सन्दीप सिंह सीन्धुबीच शिष्टाचार भेटघाट भएको छ । जङ्गी अड्डामा आज भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयहरूमा...

शेयर बजारमा पुनः उछाल

काठमाडौं । केही दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजारमा पुनः उछाल आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ मा रोकिएको छ। त्यस्तै, आज १३ अर्ब १० करोड ४६ लाख...

बङ्गलादेशमा १४ करोड ९३ लाख ६९ हजार बराबरको खुदो निर्यात

झापा ।  पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख...

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

  काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको चलचित्र  ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो । सार्वजनिक टिजरमा फिल्मका मुख्य...

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाडाैं । आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार लिग २ को तयारी क्याम्पका लागि १९ सदस्यीय टोली श्रीलंका पठाएको हो। श्रीलंका भ्रमणका...

युक्रेनको राजधानीमा शृङ्खलाबद्ध विस्फोट

किएभ । रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । आज बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् । राजधानीका बासिन्दाहरूलाई  आश्रय स्थलहरूमा पठाइएको छ । किएभका...

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाल भ्रमण गराउन पहल गर्ने

काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले आफू राजदूत भएमा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतलाई नेपाल भ्रमण गराउन पहल गर्ने जनाएका छन् । यस्तै नेपालतर्फबाट पनि यस्तै उच्चस्तरीय भ्रमण गराउने आफ्नो पहल...

नथिङले पहिलो स्मार्टफोन लन्च गरेको दुई बर्षमै हलचल मच्चाउन सफल

काठमाडाैं । युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ । सन् २०२२ मा पहिलो...

थारू समुदायले यसरी मनाए रैब पर्व

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका आसपास बसोबास गर्ने थारू समुदायले खेतमा धान रोपाइँ सकेर भदौको आइतबार मनाइने रैब पर्व मनाएका छन् । सदाझैँ बगाहा, मोतीगडा, देउरी, जोगिदह, खैजनपुर, मोथ्याईसहित  चौदण्डी गढी नगरपालिकाको हडिया, सुन्दरपुर, बेलही क्षेत्रका थारू समुदायले रैब पर्व मनाएका हुन् । थारू कल्याणकारी...

चाडपर्वका समयमा खाद्यवस्तु सहज आपूूर्ति गर्न प्रमकाे निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आज प्रधानमन्त्री...

RECENT POSTS

HOT NEWS