दुर्घटना टार्न देवीलाई ऐना, पाँच हजार ऐना चढाइयो
सिन्धुली । साँघुरो सडक, त्यही सडकको भित्तामा सेती देवीको मन्दिर । मन्दिर वरपर हजारौंको संख्यामा ऐना । बीपी राजमार्ग हुदै यात्रा गर्ने जोकोही व्यक्तिले पनि यतिखेर सुनकोशी गाँउपालिका–५ रिठ्ठेभिरमा यही दृष्य देख्न पाउछन् ।
बीपी...
नेपाल भ्रमण गर्ने विदेशी विशिष्ट अतिथिका लागि राजकीय अतिथि गृह बन्ने
काठमाडौं । नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ । ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा...
परीक्षा दिने विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको पहिलो डोज दिइने
काठमाडौं । काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्षमाथिका ‘प्लस टु’ र विश्वविद्यालयका विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ देखि ६ गतेसम्म सञ्चालन हुने खोप...
अमेरिकी सैन्य विमानबाट खसेर अफगानी फुटबलरकाे निधन
एजेन्सी । अफगानिस्तानमा उडिरहेको अमेरिकी सैन्य विमानबाट १७ वर्षीय फुटबलरको मृत्यु भएको छ । गत सोमबार काबुलमा उडिरहेको अमेरिकी सैन्य विमानबाट खस्नेमा एक जना १७ वर्षीय अफगानी फुटबलर पनि रहेको पुष्टि भएको हो ।
तालिबानले...
सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढ्याे
काठमाडौं । एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ । गत साता तोलामा ९० हजार रुपैयाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय रुपैयाँ पुगेको...
अनुदानको चिनीमा व्यवधान
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी महँगो भएको छ । सरकारको स्वीकृतिमा साल्ट्र ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७७/७८ मा भन्सार छुुटमा ल्याएको चिनीको मौज्दात सकिन थालेसँगै बजारमा चिनी महँगो भएको हो । नेपाल खुद्रा...
याे हाे रियलमीको पहिलो ल्यापटप
काठमाडौं । प्रविधि ब्राण्ड रियलमीले पहिलो पटक ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले फरक डिजाइनमा बनेको टुके डिस्प्ले (2K display) ल्यापटप ‘रियलमी बुक’ बजारमा ल्याएको हो ।
ब्लु र ग्रे कलरमा उपलब्ध यो ल्यापटपमा सुपर...
युवा फुटबलर निराजन थ्री स्टारबाटै खेल्ने
काठमाडौं । युवा डिफेन्डर निराजन महर्जन नयाँ सिजनका लागि ए डिभिजन क्लब थ्री स्टारमै रहने भएका छन् ।
महर्जनले शुक्रबार ललितपुरे क्लब थ्री स्टारसँगको सम्झौता नवीकरण गरेका छन् । निराजनले सम्झौता नवीकरण गरेको थ्री स्टारले...
तालिवानले सैनिकको घर घरमा गएर तलासी गर्ने कार्य तीब्र
काबुल– केही दिन अघि मात्रै अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिवान लडाकुहरुले नेटोमा काम गरेका सेना र पूर्व अफगान सरकारमा काम गरेका सैनिकको घर घरमा गएर तलासी गर्ने कार्य तीब्र बनाएका छन् ।
तालिवान लडाकुहरु लक्षित...
२१ हजार ८ सय ४३ जनालाई नि:शुल्क मास्क वितरण
काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २१ हजार ८ सय ४३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम...

























