नर्भिक हस्पिटलमा ८१ बर्षिय बृद्धाको दुरबिनबाट पाठेघरको शल्यक्रिया

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ बर्षिय बृद्धाको दुरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्र्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग एवं ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले बिहिवार विहान बिराटनगरकी बिद्यादेवी भट्टराईको पाठेघरको...

वडाध्यक्ष शैक्षिक विकासका लागि रु १० लाख सहयोग

काठमाडौं ।‌नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् । उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित...

जबरजस्ती कामबाट निकालेको भन्दै न्याय खोज्दै मिडियामा

काठमाडौं । पशुपति फुड्सले जबरजस्ती कामबाट निकालेको भन्दै वीरबहादुर साउद न्याय खोज्दै मिडियामा आएका छन् । कम्पनीमा २०६१ सालदेखि कार्यरत साउदले कम्पनीका व्यवस्थापक राजेन्द्र देउडाले आफुलाई राजनीतिक आस्थाको कारण कारबाही गरेको गुनासो गरे । सर्वोच्च...

नेपालमा ३०४२ नयाँ कोरोना संक्रमित थपिदा २६ जनाको निधन

काठमाडाैं । नेपालमा कोरोना भाइरसका ३ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार १७ हजार ६५४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका छन् । जसमा पीसीआर विधिबाट...

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक पर्छ

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्नेमा जाेड दिएका छन् । शुक्रबार सीमाविद् श्रेष्ठद्वारा लिखित पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरणमा बोल्दै सीमाविद् श्रेष्ठले सरकारले कालापानी, लिपुलेक...

चीनमा तीन सन्तान जन्माउने नीतिले औपचारिकता मान्यता

काठमाडौं । चीनले जन्मदर बढाउन दम्पत्तीले तीन सन्तान जन्माउन पाउने अनुमतिसहित ऐनलाई संशोधन गरेको छ । चीनको वरिष्ठ कानून निमार्ताको थलो ‘द नेशनल पिपुल्स कँग्रेस’बाट शुक्रबार उक्त ऐन संशोधन गरिएको बीबीसीले उल्लेख गरेको छ । चीनले...

मेरो सेयर प्रयाेगकर्ता स्वंयम्ले पासवर्ड परिवर्तन गर्न सक्ने

काठमाडाैं । सेयर कारोबारको अनलाई सिस्टम ‘मेरो सेयर’ को पासवर्ड अब यूजर आफैले परिवर्तन गर्न सक्ने भएका   छन् । मेरो सेयर सफ्टवेयर प्रदायक कम्पनी सीडीएससीले आफ्नो सेवामा थप ‘फरगेट योस् पासवर्ड’ सेवा थप गरेको हो...

कतारले माग्यो ४ सय ६४ नेपाली कामदार

कतारले भारी मात्रामा  नेपाली कामदारको माग गरेको छ । कतारको  SAK Trading Contracting कम्पनिले labourer,brick mason, ceramic worker,carpenter,decorator,driver,forman पदकालागी ४६४ जना नेपाली पुरुष कामदारको माग गरेको हो  । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ...

बुद्धको मुर्ति चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-११ पैँयुटार पिपलबोटस्थित शान्ति स्तुपाको बाहिरतर्फ छतमा राखिएको १० केजी वजन र १ फिट उचाईको पित्तलमा सुनको जलप भएको बुद्धको मुर्ति गएराति चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका...

प्युटारको ताजा तरकारी बल्खुमा

ललितपुर । भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ । सो क्षेत्रमा प्रशस्त मात्रामा थरीथरीका तरकारी उत्पादन हुने...

RECENT POSTS

HOT NEWS