४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाए

काठमाडौं  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निःशुल्क खोप...

महानगरभित्र मनाइने जात्राहरु प्रतिकात्मक रुपमा मनाउन आग्रह

ललितपुर । ललितपुर महानगरपालिकाले धेरै जना एकै ठाउँमा जम्मा भएर जात्रा मनाउँदा कोभिड संक्रमण फैलनसक्ने भन्दै महानगरभित्र मनाइने जात्राहरु र अन्य चाडपर्वहरु प्रतिकात्मक रुपमा मनाउन आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा...

अहिलेसम्म ९३.३ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ४२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ७०३ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी

एजेन्सी ।  भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । जवकी त्यसको अघिल्लो...

नेपालका ६७ प्रतिशत नागरिकको बैंक खाता

नेपाल राष्ट्र बैंकका अनुसार नेपालका ६७ प्रतिशत नागरिकको बैंक खाता छ । यद्यपि, बैंकमा खाता खोल्ने मध्ये ३३.३ प्रतिशत खाता निष्क्रिय रहेको पाइएको छ ।   हालका वर्षहरूमा बैंक तथा वित्तीय संस्थाको बढ्दो प्रतिस्पर्धासँगै वित्तीय...

कृषि सहकारी मन्त्रालय र सेञ्चुरी बैंकबीच समझदारीपत्रमा हस्ताक्षर

कर्णाली । ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । बैंकले कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र मन्त्रालयले ब्याजमा अनुदान...

यस्ता छन् क्वाँटीका फाइदा

डा. अरुणा उप्रेति मलाई  कोभिडको संक्रमण भयो । म शाकाहारी भएकोले मैले क्वाँटी, चना, आलु, कुरिलोको रस पर्याप्त खाएँ । बिशेषगरी क्वाँटीको रस पकाएर झोल मात्रै खाएँ । खाँदा माथिपट्टिबाट हरियो धनिया र कागती हालेकोले...

विश्वविद्यालयमा अनियमितता

काठमाडौं । शिक्षा मन्त्रालय मातहतका निकायभन्दा यसअन्तर्गतका विश्वविद्यालय, प्रतिष्ठान बोर्ड र संगठित संस्थामा अनियमितता र बेरुजु बढेको पाइएको छ । शिक्षा क्षेत्रमा ५ अर्ब ६३ करोड बेरुजु रहेकामा मन्त्रालय मातहतका त्यस्ता संस्थामा ५ अर्ब ४३...

नयाँ रणनीति लागू गर्छौं : प्रशिक्षक अलमुताइरी

काठमाडौं । अक्टोबरमा माल्दिभ्समा हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । भारतसँगको खेल साफअघि नेपालको लागि तयारी गर्न अवसरको रुपमा रहनेछ । नेपाल र भारतबीच...

बजारमा सिटामोल अभाव

काठमाडौं । कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो । कोभिडविरुद्धको खोपबाहेक अन्य भरपर्दो निदानको उपाय...

RECENT POSTS

HOT NEWS