राष्ट्र बैंककाे अर्बौ कोष दुरुपयोग
काठमाडाैं । नियम विपरित राष्ट्र बैंकबाटै मनलाग्दी कोषको दुरुपयोग भएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय समेत रहेको राष्ट्र बैंकबाट गत आर्थिक वर्ष २०७६/७७ मा नियम विपरित अतिरिक्त भत्ताबापत १ अर्ब...
ग्लोबलकाे मेरी उनीलाई स्वस्थ नारी पहल अभियान
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ अभियान संचालन गरेको छ । बैंकले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको...
न्यादीमा आठ लाख भन्दा बढी कित्ताका लागि आवेदन
काठमाडाैं । प्रभावित क्षेत्र र लमजुङबासीका लागि सेयर निष्काशन गरेको न्यादी जलविद्युत् आयोजनाको सेयरमा चार दिनमै आठ लाख भन्दाबढी कित्ताको लागि आवेदन परेको छ ।
प्रभावित क्षेत्र र जिल्लाबासीका लागि कुल १५ लाख कित्ता सेयर...
जापानबाट एस्ट्राजेनेकाको थप खोप आइपुग्यो
काठमाडौं । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये आज दुई लाख आठ हजार ७०० मात्रा राजधानी आइपुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहाँस्थित जापानी दूतावासका प्रतिनिधिले स्वास्थ्य तथा...
दुई दिने अन्तराष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न
काठमाडाैं । अन्तराष्ट्रिय नेतृत्व सम्मेलनको तेस्रो सिरीज सम्पन्न भएको छ । आर्थिक बिकास र शान्तिको लागि कोरियाली प्रायदिपको पुनर्मिलनका सन्दर्भमा बिहिबार र शुक्रबार दुई दिने भर्चुअल सम्मेलन सम्पन्न भएको हो ।
कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । सुर्खेत, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्ला सर्केघाट गाउँपालिका-७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले...
हेटौँडा क्याम्पसमा १० लाखको छात्रवृत्ति कोष
बागमती । हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा १० लाख रुपैयाँ राशिको ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ।
क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान पुर्याएका...
आज जनै पूर्णिमा
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ,...
२४ युवकको शव स्वदेश फिर्ता
काठमाडौं । स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु¥याइएको हो । वैदेशिक...
बजेट अध्यादेश निष्क्रिय हुने
काठमाडौं । अघिल्लो सरकारले जारी गरेको बजेट अध्यादेश निष्क्रिय हुने दिन नजिकिँदै छ । जारी गरिएको बजेट अध्यादेश संघीय संसद्ले स्वीकार नगरेमा वा राष्ट्रपतिबाट फिर्ता नलिएमा अबको २५ दिनपछि स्वतः निष्क्रिय हुनेछ ।
संघीय संसद्ले...

























