जलवायु परिवर्तनको असर नेपालको हिमाली क्षेत्रमा दिन प्रतिदिन बढ्दै
काठमाडौं । विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर नेपालको हिमाली क्षेत्रमा दिन प्रतिदिन बढ्दै गएको छ । हिमालको हिउँ पग्लने दर बढ्दै जाँदा हिमाल काला पहाडमा परिणत हुने र नयाँ–नयाँ हिमताल...
एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै
काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई...
त्रिभुवन विश्वविद्यालयको पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा नियमित गर्न अनुमति दिएको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले...
चोखो माया भिडियो सार्वजनिक
काठमाडाैं । चर्चित गायिका अन्जु पन्त र बिन्ती कुमार गुरुङ्गको स्वर रहेको "चोखो माया" भिडियो सार्वजनिक भएको छ ।
मायाप्रीतिले भरिपूर्ण रोमान्टिक शैलीको यस गीतमा शब्द र संगीत पनि स्वयम गायक गुरुङ्गकै रहेको छ भने संगीत...
दोश्रो किपू मेयर कप ब्याडमिण्टन कप सम्पन्न
काठमाडाैं । कीर्तिपुर नगरपालिका वडा नं. २, देवढोका स्थित ईन्द्रायणी खेल मैदान (कभर्ड हल) मा भैरहेको दोश्रो किपू मेयर कप ब्याडमिण्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
ईन्द्रायणी परिवार क्लव, देवढोका कीर्तिपुरको आयोजनामा भैरहेको यस...
अमेरिकी विमानमा अफगानी महिलाले बच्चा जन्माएपछि …
एजेन्सी । अमेरिकी विमानमा एक अफगानी महिलाले बच्चा जन्माएकी छन् । अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगान महिलाले बच्चा जन्माएकी हुन् ।
आइतबार यूएस एयर मोबिलिटी कमान्डले ट्वीटरमा यसको जानकारी दिँदै एउटा थ्रेड...
बालविवाह मुक्त घोषणा
राँझा। बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ ।
परियोजनाको सहयोगमा...
नागरिकता पाउन मुस्किल भएपछि कुस्ती खेलाडी शिवानी दुखि बनिन्
महेन्द्रनगर । कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता पाउन...
बाढी प्रभावित विभिन्न पालिकालाई स्वास्थ्य सामग्री वितरण
काठमाडौं । यस वर्षको मनसुन सुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ।
सात शिखर आरोही महिलाको संस्था ग्लोबल इन्क्लुशिभ एडभेन्चर अर्गनाइजेसनको समन्वयमा ‘एक एक पाइला’ नामक संस्थाले...
सुनको प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम
काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको...

























