सहकारीमन्त्रीबाट महिलामाथि बलात्कार भएकाे भिडियाे सार्वजनिक

काठमाडौं  । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका...

अमेरिकी उपराष्ट्रपति भियतनाम जादै

काठमाडाैं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण पूर्वी एसिया भ्रमणका लागि सिंगापुर पुगेकी छन्। ह्यारिस आइतबार दिउँसो सिंगापुर आइपुगेकी हुन्। उनलाई विमानस्थलमा सिंगापुरका विदेश मन्त्री भिभियन बालाकृष्णनले स्वागत गरेका थिए। सिंगापुर पुगेपछि उपराष्ट्रपति ह्यारिसले दक्षिण...

च्यासल युथ क्लवमा फुटबल एकेड्मी सञ्चालन हुने

काठमाडौं । च्यासल युथ क्लबले समेत फुटबल एकेडेमी सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले एकेडमी सञ्चालनका लागि पुष्पसदन विद्यालयसँग सम्झौता गरेको छ । शुक्रबार क्लब, विद्यालय र एन्फाबीच सम्झौता भएको छ ।...

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडाैं ।  मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ। बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङको केन्द्रीय कार्यालयमा सोमबार बिहान साढे ८ बजे आइपिओ बाँडफाँट भएको हो। आईपिओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट...

विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

मनाङ । मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण...

नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा पक्राउ

महोत्तरी । मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका-७ बस्ने महोत्तरी बर्दिवास नगरपालिका-१२ घर भएका ३७ वर्षीय...

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत १५ हजार ८ सय ९१ जनालाई नि:शुल्क मास्क...

काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १५ हजार ८ सय ९१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम...

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

काठमाडाैं ।  साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आइतबार राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा...

भारतमा नेपाली युवतीको उपचारको क्रममा निधन

काठमाडौं । एक महीनाअघि भारतको मुम्बईमा रेलको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली एक युवतीको उपचारको क्रममा निधन भएको छ । गत जुलाई २२ मा २२ वर्षीय कालु परियालाई सन्पदा रेलवे स्टेसनमा रेलले ठक्कर दिएको थियो...

माओवादी केन्द्रले जिल्ला समन्वय समितिका इन्चार्जहरू तोकियो

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिका इन्चार्जहरू तोकेको छ । माओवादी केन्द्रको आइतबार काठमाडौंमा बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशनअनुसार प्रदेश र जिल्ला समन्वय समितिमा...

RECENT POSTS

HOT NEWS