बुधवारदेखि मनसुन थप सक्रिय हुने पूर्वानुमान
काठमाडाैं । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।
‘अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
दाङ । घोराही उपमहानगरपालिका-१५ स्थित गोरखा हस्पिटल प्रालिको प्रशासनिक भवनको कोठामा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा कोठाभित्र रहेको जिन्सी सामान जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ...
आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
रोल्पा । आफ्नै बुबा ६० बर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी झै-झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट...
९ हजार ८ सय ४८ जनालाई नि:शुल्क मास्क वितरण
काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४८ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम...
ठमेलमा चारतारे होटल सञ्चालनमा
काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरका बीच रु दुई अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण बढिरहेको बेलामा डालिया इभेष्टमेन्ट कम्पनी र...
आर्थिक वर्षमा सात अर्ब ७२ करोड रुपैयाँ बराबरको ल्यापटप आयात
काठमाडौं । नेपालमा गत आर्थिक वर्षमा सात अर्ब ७२ करोड रुपैयाँ बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम सम्मेलनको...
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहमति कार्यान्वय नभएको भन्दै वृहत प्रदर्शन
काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहमति कार्यान्वय नभएको भन्दै वृहत प्रदर्शन भएको छ।
हप्तादिन भित्र सहमति कार्यान्वय गरी माग पुरा गर्ने गरी सरकार र आन्दोलनरत पक्षको सहमति भएपनि माग पुरा नभएको भन्दै प्रदर्शन...
साेमबार ९३.५ प्रतिशत काेराेना सङ्क्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ७०४ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण...
देशमा औषधिको गुणस्तर परीक्षणको काम पर्याप्त भएन
काठमाडौं । औषधिको गुणस्तर परीक्षण गर्नुपर्ने काम पर्याप्त मात्रामा नभएको पाइएको छ। महालेखा नियन्त्रक कार्यालयको हालै सार्वजनिक भएको ५८ औं वार्षिक प्रतिवेदनमा औषधिको गुणस्तर परीक्षण गर्नुपर्ने काम पर्याप्त मात्रा नभएको औंल्याइएको छ।
औषधि व्यवस्था विभागले...
दामन रिसोर्ट र भ्युटावर पुनः सञ्चालनको तयारी
टिस्टुङ । दुरबिनको अभाव र जीर्ण संरचनाकैबीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित दृश्यावलोकन स्तम्भ (भ्युटावर) र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको छ ।
स्थानीय तहमा जनप्रतिनिधि...

























