दुई हजार ८६ जना कोरोना सङ्क्रमित निको हुँदा ३५ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा दुई हजार बीस जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ९०९ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण...

तेह्रथुम पावरको आईपीओ विक्रीमा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले बुधवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो ।...

नेप्सेमा आज उच्च अंकको गिरावट

काठमाडौं । नेपालको पुँजीबजार मापक परिसूचक नेप्सेमा आज उच्च अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार आज परिसूचक ५५.८९ अंकले घटेर ३१२५.०१ विन्दुमा ओर्लिएको छ। नेप्सेका अनुसार आज कूल १६ अर्ब १२ करोड...

महिला एसियन कप-२०२२ को छनोटका लागि २३ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप-२०२२ को छनोटका लागि २३ सदस्यीय टोली घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट पाँच खेलाडीलाई रिलिज गर्दै...

युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जिते

काठमाडौं । ८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् । फोटो व्यावसायीहरुको...

पाँच बर्षिय गायिका मेरिना जिम्बाकाे ‘स्याटरडे’ बोलको गीत सार्वजनिक

काठमाडौं । ५ बर्षिय गायिका मेरिना जिम्बाले गाएकी 'स्याटरडे' बोलको गीत बजारमा आएको छ । उक्त गीत सेवा फिल्मसबाट बजारमा ल्याएको  हो । कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द  र संगीत...

उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिइयाे

काठमाडाैं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिएको छ । आज बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो...

अमेरिकामा फाइजर बन्यो पूर्ण स्वीकृति पाउने कोरोनाविरुद्धको पहिलो खोप

एजेन्सी । कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ। अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो। एफडिएको पूर्ण...

टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार जीवराम भण्डारीलाई

काठमाडौं । हेम–सरिता फाउण्डेशनले २०७७ सालको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दिइने भएको छ । तीन दशक अघिदेखि पत्रकारितामा रहेका भण्डारीलाई दुई हजार अमेरिकी डलर राशिको पुरस्कार दिन लागिएको हो । हेम–सरिता...

उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न लम्ब्याउन आज सीसीएमसी र उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको बैठक बस्ने भएको छ। निषेधाज्ञाबारे निर्णय गर्न अहिले डीसीसीएमसीको बैठक...

RECENT POSTS

HOT NEWS