विश्वकै सबै भन्दा ठूलो भएकी महिला
एजेन्सी । अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलको मुख विश्वकै ठूलो भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले जनाएको छ । उनको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेस्रो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने उल्लेख छ ।
राम्सडेलले आफूलाई आफ्नो मुख...
एकीकृत गुरूयोजना बनाउन सुझाव
काठमाडौं । ऊर्जा क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पूर्ववर्ती ऊर्जामन्त्रीहरूसँग परामर्श लिनुभएको छ । नयाँ सरकार गठनलगत्तै सो मन्त्रालय सम्हाल्नुभएकी...
भारतबाट दार्चुला घटनाको निरीक्षण गर्ने टोली लखेटिए
काठमाडौं। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटनाको निरीक्षण गर्न पुगेका गृह मन्त्रालयका टोलीले भारतीय भुमिवाट घटनाको निरीक्षण गर्न...
इन्सपेक्टरमा बढुवा भएका ९८ जनाको पदस्थापन
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृहसचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेको थियो ।...
आर्थिक वर्षमा नेपालबाट ३८ करोड ७१ लाख ७६ हजार रुपैयाँ बराबरको सुनका गरगहना निर्यात
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा नेपालबाट ३८ करोड ७१ लाख ७६ हजार रुपैयाँ बराबरको सुनका गरगहना निर्यात भएका छन् । परिमाणका आधारमा ३८ केजी बराबरको सुनका गरगहना विभिन्न देशमा निर्यात भएका...
विद्यार्थीलाई मनोमानी अंक दिएको भेटिएपछि
काठमाडौं । देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ ।
बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर,...
ओलम्पिकमा ३४ स्वर्णसहित कुल ७४ पदक जित्दै चीन पदक तालिकाको शीर्ष स्थानमा
टोकियो ओलम्पिकमा ३४ स्वर्णसहित कुल ७४ पदक जित्दै चीन पदक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ। उसले २४ रजत र १६ कास्य पदक जितेको छ।
दोस्रो स्थानमा रहेको अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७...
स्मार्ट’ चालक अनुमतिपत्रमा उल्टो स्थिति देखापरे
काठमाडौं । पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका लागि भन्ने धेरैको जवाफ हुनसक्छ । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा भने उल्टो स्थिति देखापरेको छ । जुन शुरुवातीदेखि नै...
सुनको भाउ आज स्थिर
काठमाडाैं । सुनको भाउ आज स्थिर छ । सुन हिजो जस्तै तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले सस्तो भएको छ...
निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर...

























