नेपालमा कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ४० हजार ४३९ जना पुग्याे
काठमाडौं । विगत २४ घण्टामा दुई हजार ७४५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या छ लाख १२ हजार २०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप...
कार्यसम्पादनका आधारमा मात्र अनुदान
काठमाडौं । सरकारले कार्यसम्पादनका आधारमा मात्रै अब सामुदायिक क्याम्पसलाई अनुदान दिने भएको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत सामुदायिक क्याम्पसलाई वितरण हुने अनुदान क्याम्पसको कार्यसम्पादनमा आधारित बनाइने भएको हो ।
आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले...
सिन्धुपाल्चोकमा व्यापक जनधनको क्षति
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् । पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्याएको छ ।
हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले...
प्रकाशबहादुर केसी एमिकस क्युरी
काठमाडौं । सर्वोच्च अदालत बारको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ ।
मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरी सिफारिस गरेको कार्यसमिति सदस्य अनन्तराज...
नेपालमा चार हजार १८७ कोरोनामुक्त, ४१ को मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ६८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ४४९ नमूनाको आरटीपीसीआर परीक्षणमा एक हजार ६८१ मा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार...
मंगलबारदेखी नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । सामान्य परिर्वतन गरेर बाणिज्य बैंकहरुले आज मंगलबारदेखी लागु हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
नेप्सेमा सामान्य अंकको गिरावट
काठमाडौं । असार महिनाको पहिलो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । मंगलबार नेप्से ३.७२ अंकले घटेर ३ हजार २२ दशमलव १० विन्दुमा थामिएको हो । आज सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले...
भारतीय रक्षामन्त्री सिंहको अभिव्यक्तिको बिरोध : राजदुत क्वात्रालाई ज्ञापनपत्र
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले भारतीय रक्षामन्त्री राजनाथ सिंहको आपत्तिजनक अभिव्यक्तिको बिरोध गर्दै भारतीय राजदुत बिनयमोहन क्वात्रालाई ज्ञापनपत्र बुझाएका छन। उनीहरुले भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाई प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै ज्ञापन...
नेविसंघका नेताहरु पक्राउ
काठमाडौं । विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरु पक्राउ परेका छन् । मंगलबार दिउँसो काठमाडौंको नयाँबानेश्वरस्थित निषेधित क्षेत्र नजिकै प्रदर्शनमा उत्रिएका नेविसंघ सर्लाहीका नेता एवं जीपी कोइराला अध्ययन केन्द्र सर्लाही शाखाका...
वरीष्ठ नेता श्रेष्ठले निर्वाचन आयोगलाई चेतावनी लिए
काठमाडाैं । पुर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का वरीष्ठ नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई चेतावनी दिएका छन ।
गोर्खा र सर्लाहिमा कोभिड नियन्त्रण अभियान संचालन गरेर काठमाण्डौ फर्केको भोलीपल्टै श्रेष्ठले निर्वाचन...

























