मौरिसस पुर्याई मानब बेचबिखन गर्ने व्यक्ति पक्राउ
काठमाडौं । ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुर्याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका-१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडित गत असार २० गते नेपाल फर्किई...
१६ अर्ब तलमाथि गरेको भनाइ पुष्टि नभए टुँडिखेलमा लगेर झुन्ड्याउन आग्रह
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणले व्यवसायीको मिलेमतोमा १६ अर्ब तलमाथि गरेको भन्दै आफ्नो भनाइ पुष्टि नभए टुँडिखेलमा लगेर झुन्ड्याउन आगह्र गरेका छन् ।
दलीय आधारमा मंगलबार प्रतिनिधिसभामा समय लिएर...
नेवार संस्कृतिको संरक्षण गर्न फल्चा निर्माण
बुटवल । बुटवलको ऐतिहासिक सम्पदा तथा संस्कृतिहरुको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले फल्चा निर्माण गरेको छ। बुटवल वडा नं. ५ स्थित हाटबजार लाइनको उत्तर तर्फ ढुंगेधारासहितको उजिरसिंह फल्चा निर्माण गरिएको हो।
नगरप्रमुख खेलराज पाण्डेयले...
बिद्युत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटेपछि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर बिरोध जनाएका छन् ।
रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको जनाएपछि बिद्युत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि बिबाद बढेको हो ।
त्यसपछि...
नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा
त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको...
भारत र अस्ट्रेलियाबिच सामुद्रिक सुरक्षा संवाद सम्पन्न
नयाँदिल्ली । भारत र अस्ट्रेलियाबिच छैटौँ सामुद्रिक सुरक्षा संवाद मङ्गलबार क्यानबेरामा सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ ।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयको निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका सहसचिव मुआनपुई साइआवीले गर्नुभएको थियो भने अस्ट्रेलियाली...
भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयमा रास्वपाकाे विमति
काठमाडौं । भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विमति जनाएको छ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले नै भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने विषयको विपक्षमा उभिने निर्णय गरेको हो।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भने, ‘भ्रष्टाचारसम्बन्धी...
मधेस प्रदेश सरकारका राज्यमन्त्री बर्खास्तीमा
काठमाडौं । मधेस प्रदेश सरकारका राज्यमन्त्री बर्खास्तीमा परेका छन्।
मुख्यमन्त्री सतिशकुुमार सिंहले आज ८ वटै राज्यमन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। शुक्रबार मात्रै जनमत पार्टी केन्द्रले मुख्यमन्त्री सिंहलाई समन्वय नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै स्पष्टीकरण सोधेको थियो।
अनावश्यक राज्यमन्त्री...
आज एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइजले पारो एफसीकाे सामना गर्ने
काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफमा आज नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो एफसीसँग सामना गर्ने भएकाे छ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुने भएकाे छ ।...
बाढी पहिरो पिडितलाई राहत सामाग्री प्रदान
काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पिडितलाई राहत सामाग्री प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको राहतकोषबाट प्राप्त सहयोगलाई डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको...
























