प्रभु इन्स्योरेन्सको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

 काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा दोब्बर भएको छ । कम्पनीले...

बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो...

आजको विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी...

तलबमान निर्धारण गर्दा सबैलाई न्याय हुने गरी निर्णय गर्नुपर्ने माग

काठमाडौं। राजपत्रअनंकित कर्मचारीहरुले मर्यादाक्रम अनुसार कुनै श्रेणीको तलबमान निर्धारण गर्दा सबैलाई न्याय हुने गरी निर्णय गर्नुपर्ने माग गरेका छन् । सरकारले सर्वोच्चको १० असारमा फैसला अनुसार शाखा अधिकृत, उपसचिव र सहसचिव श्रेणीका कर्मचारीको तलब बढाउन...

विकासको गति बढाउन सरकार क्रियाशील

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका जनाएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा  यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित...

शिवनगर महादेव स्थानमा भक्त जन श्रद्धालुहरुको घुुइँचो

रौतहट । रौतहटको धार्मिक तथा ऐतिहासिकस्थल शिवनगर महादेव मन्दिरमा सवन चौथो सोमवारीको अवसरमा दर्शनार्थीको घुुँईचो समेत गरुडा नगरपालिका नगर प्रमुख कन्थमनी जैसवाल , वडा न५अध्यक्ष बिनोध जैसवाल लापरवाही , भ्रष्ट नियत र नचनिया बजनियामा...

जउवा संघको वरिष्ठ उपाध्यक्ष पदमा अम्भु प्रसाद साहले उम्मेदवारी दिने

काठमाडौं । जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष पदमा अम्भु प्रसाद साहले उम्मेदवारी दिने भएका छन् । आगामी भदौ २९ गते हुन लागेको जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी...

आज सामान्य अंकले नेप्से घट्यो

  काठमाडौं । यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अंकले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्से परिसूचक...

१४ अर्ब ६३ करोड ऋण स्वीकार गर्न वार्ता टोली गठन

काठमाडौं। सरकारले एसियाली विकास बैङ्कबाट सिँचाइ परियोजनाका लागि १४ अर्ब ६३ करोड सहुलियत ऋण र एक अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने भएको छ। साउन २८ गते बसेको मन्त्रिपरिषद्...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २९ साउन पर्सा, जगरनाथपुर गाउँपालिका-२ जानकी टोलास्थित सडकमा पटेर्वासुगौलीबाट टिउकीतर्फ जाँदै गरेको प्र.२-०३-००१ त ५३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा चालक छिपहरमाई गाउँपालिका-३ टिउकी बस्ने ५० वर्षीय प्रेम मुखिया...

RECENT POSTS

HOT NEWS