विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ३ कलेजमा विद्यार्थी भर्ना गर्न रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त  ३ वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, मध्य बानेश्वरमा रहेको ग्लोबल इन्टरनेशनल कलेज, खुमलटारमा...

जनयुद्ध शव्दलाई प्रयाग गर्न हिच्किचाएको भन्दै प्रचण्ड असन्तुष्ट

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले जनयुद्ध शव्दलाई प्रयाग गर्न हिच्किचाएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप...

आज नेप्से परिसूचक बढ्याे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को बिन्दुमा कायम भएको हो। आज तीन...

बजारमा सुनचाँदीको घट्याे मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको ३ सयले घटेर तोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको...

डुबेर मृत्यु

काठमाडौं ।  बारा, कोल्हबी नगरपालिका-१ बभनी स्कुल टोल बस्ने ४० वर्षीय गोबिन्द चौधरीको घर नजिकै रहेको जमुनी नदीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । नदीमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी...

६२ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद

बारा । जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा ६२ किलोग्राम मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना १ ज ८४५८ नम्बरको हाइसलाई जाँच...

“जीवनया त्वाथ: गगं थौं” म्यूजिक भिडियाे सार्वजनिक

नेपालभाषाकाे "जीवनया त्वाथ: गगं थौं" म्यूजिक सार्वजनिक भएकाे छ । नेपाली तथा नेपालभाषाकाे गायन क्षेत्रमा अनवरत रूपमा लागि रहनु भएका मिनर्वादेवी शाक्यले स्वर दिएकाे साे गीत आनन्दमुनि बज्राचार्यकाे शब्द रहेकाे छ भने संगित  संयोजक  (बज्राचार्य)...

बहुदलीय व्यवस्थालाई दलीयमा पुर्‍याइने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको चर्चा चलिरहेकाले बहुदलीय व्यवस्थालाई दलीयमा पुर्‍याइने पो ही कि भन्ने चिन्ता लागेको जनाएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले...

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल सुरु

काठमाडौं । प्रतिनिधिसभामा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल सुरु भएको छ। प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख देवराज घिमिरेसँग समय मागेर समसामयिक विषयमा संसद्लाई सम्बोधन...

चर्च ब्वाइजलाई पराजित गर्दै पारो एफसी समूह चरणमा प्रवेश

काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोटमा नेपाली लिग च्याम्पियन चर्च ब्वाइजलाई २–१ ले पराजित गर्दै भुटानी लिग च्याम्पियन पारो एफसी समूह चरणमा प्रवेश गरेको छ। पहिलो हाफ १–१ गोलको बराबरी भएको खेलमा दोस्रो...

RECENT POSTS

HOT NEWS