निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

काठमाडौं । पूर्वाधार विकास बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । २०८१ साउन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुनेगरी सीईओमा अधिकारीलाई नियुक्त...

आइएमई र जिएमई रेमिट गाभिएर कारोबार सुरु

काठमाडाैं । आइएमई र जिएमई रेमिट गाभिएर बुधबारदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ । एक औपचारिक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद...

काष्ठ उद्योगमा आगलागी हुँदा २० लाख बढीको क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानोभर्‍याङ स्थित काष्ठ उद्योगमा मंगलबार राति आगलागी हुँदा २० लाख बढीको क्षति भएको छ । राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासि आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । जिल्ला...

आज देखि स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ सुरु हुँदै

काठमाडौं ।  स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ आज देखि सुरु हुँदैछ । एथ्लेटिक विल्वाओ र गेटाफेबीच सिजनको पहिलो खेल हुनेछ । उक्त खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु...

सबै राजनीतिक दलहरू समझदारीका साथ अघि बढ्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीका साथ अघि बढ्नुपर्ने जनाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै प्रचण्डले संविधान...

मूल्याङ्कन समितिका सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी

काठमाडौं ।  सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ। सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री एवं समिति सदस्य...

एक्वा त्रिदेव ब्रान्डमा उत्पादित जारको पानीमा ‘कोलिफर्म’ भेटिएपछि २ लाख रुपैयाँ जरिबाना

काठमाडौं । ‘एक्वा त्रिदेव’ ब्रान्डमा उत्पादित जारको पानीमा ‘कोलिफर्म’ भेटिएपछि काठमाडौं महानगरपालिकाले सम्बद्ध कम्पनीलाई २ लाख रुपैयाँ जरिबाना गर्ने भएको छ । जाम्बुलिङ्‍गा ग्रुप इन्डस्ट्रीले उत्पादन गरेको एक्वा त्रिदेव पानीमा फिकल कोलिफर्म भेटिएपछि महानगरले जरिबाना तिराउने...

आज राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बिहीबार बस्ने भएको छ। आझ दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित...

भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका मेयरलाई सफाइ

काठमाडौं ।  विशेष अदालत काठमाडौंले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबीसहित जेठ २१ गते दायर गरेको...

रुसमा क्षेत्रीय सङ्कटकाल घोषणा

काठमाडौं । रूसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै क्षेत्रीय सङ्कटकाल घोषणा गरेको छ। अधिकारीहरूले आपतकालीन स्थितिलाई सङ्घीय स्तरमासमेत बढाउने विचार गरिरहेको यस क्षेत्रका सङ्कटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ...

RECENT POSTS

HOT NEWS