पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन
काठमाडौं। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । बुधबार राति उपचारका क्रममा न्यायाधीश रेग्मीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । न्यायाधीश समाज नेपालका कार्यालय सचिव राजु श्रेष्ठका अनुसार...
सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो ।
यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च...
ट्रकको ठक्करबाट गठ्ठाघरमा महिलाको मृत्यु
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ ।...
नरेश खातीकाे ‘हाँसेर बोलन माया’ सार्वजनिक
काठमाडौं । गायक तथा संगीतकार नरेश खातीले तिज गीत ‘हाँसेर बोलन माया’ साङ्गीतिक बजारमा ल्याएका छन् । नरेश खातीकै शब्द सृजना र संगीत रहेको उक्त तिज गीतमा गायिका आशा विसीले साथ दिएकी छन् ।
परम्परागत...
सुगौली सन्धिमा गुमेको नेपाली भूमी ल्याउन पार्टी र मोर्चाबीच सहकार्य
काठमाडौं । सुगौली सन्धीमा गुमेको नेपाली भूमीलाई फिर्ता ल्याउन विशाल नेपाल कम्युनिस्ट पार्टी र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सहकार्य गर्ने घोषणा गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पार्टीले पहिलो पत्रकार सम्मेलनको आयोजना गरी...
सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो ।
यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च...
हवाई सुरक्षा सम्बन्धी भिडियो सन्देश जारी
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) ई.प्रदीप अधिकारीले हवाई सुरक्षा सम्बन्धी भिडियो सन्देश जारी गरेका छन् । लगातार जहाज दुर्घटनामा पर्ने र यसको दोष नियामक उड्डयन प्राधिकरण र आफूमाथि नै लाग्न थालेपछि...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । मोरङ, विराटनगर महानगरपालिका-३ पिपलचोकस्थित सडकमा को.१ च ५१९१ नम्बरको कार र मधेस प्रदेश-०१-००४ प २७८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका-५ बस्ने ४० वर्षीय फेकुलाल...
मृत अवस्थामा फेला
काठमाडौं । अर्घाखाँची, भुमिकास्थान नगरपालिका-१० तल्लोपाकु बस्ने ४६ वर्षीया ज्ञानु चुदाली सोही ठाउँस्थित आफ्नै बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । बुधबार घाँस काट्न जान्छु भनी घरबाट गएकी उनी घर फर्की नआए पश्चात...
सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गर्ने व्यक्तिहरू पक्राउ
काठमाडौं । सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-३ पुलचोक बस्ने ५२ वर्षीया लिना नकर्मी र काठमाडौं महानगरपालिका-२३ बिशालबजार बस्ने...
























