परराष्ट्रमन्त्री देउवा भारत भ्रमणमा जाने
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय...
नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर
काठमाडाैं । नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर खुलेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सूचना प्रविधि सहायक पदमा आवेदन माग गरेको हो ।
राष्ट्र बैंकले सहायक (सूचना प्रविधि) पदमा खुलातर्फ २ जना महिला १, आदिवासी...
मंकीपक्स स्वीडेनमा फेला
काठमाडौं ।अफ्रिकाभन्दा बाहिर मंकीपक्सको पहिलो केस स्वीडेनमा फेला परेको छ ।
स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले स्विडेनमा मंकीपक्सको पहिलो केस फेला परेको जानकारी दिएको हो । मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको बताइएको छ ।
अफ्रिकाका केही भागमा एमपोक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको...
एकैसाथ ५९ सहसचिवको सरुवा
काठमाडौं । सरकारले एकैसाथ विभिन्न ५९ सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत सहसचिवको सरुवा गरेको हो।
प्राप्त जानकारीअनुसार सहसचिवहरू मदन दाहाल, यमुना प्रधान, गोपीकृष्ण कोइराला, महेश...
मोबाइल बैङ्किङ चोरीलाई नियमन गर्ने कानुनी व्यवस्थाको माग
काठमाडौं । सांसदहरुले मोबाइल बैङ्किङ चोरीलाई नियमन गर्ने कानुनी व्यवस्थाको माग गरेका छन् ।
‘बैङ्किङ्ग कसूर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक’मा संशोधन राख्दै सांसदहरुले यस्तो व्यवस्थाको माग गरेका हुन् ।
प्रस्तावित विधेयकको...
अमेरिकी उपविदेशमन्त्री बर्माले राजनीतिक भेटघाट थाले
काठमाडौं । शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् ।
अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् । प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक...
थाइल्याण्डमा सबैभन्दा कान्छी प्रधानमन्त्री सिनावात्रा बनिन्
बैङ्कक । थाइल्याण्डको संसदले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।
गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन...
बडिगाड खोलामा फेला परेको शवको खुल्याे पहिचान
तम्घास । साउन २६ गते बडिगाड खोलामा फेला परेको शवको पहिचान खुलेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ को बडिगाड खोलामा फेला परेको शव बाग्लुङ ढोरपाटन नगरपालिका–२ ढडेनचौरकी ६५ वर्षीय जुठी सार्कीको रहेको जिल्ला प्रहरी कार्यालय...
१४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध
काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बिहीबार जनाएको छ । अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने...
यात्रु सुरक्षामा केन्द्रित भएर १२ वटा निर्देशन
काठमाडौं । सरकारले यातायात व्यवसायीहरूलाई सवारी र यात्रु सुरक्षामा केन्द्रित भएर १२ वटा निर्देशन दिएको छ ।
गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सहितका व्यवसायीका संघ/महासंघलाई पत्राचार गर्दै निर्देशन दिएको हो ।
२८ असारमा नारायणगढ–मुग्लिन...
























