गठ्ठाघरमा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्देशनपछि नभक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ ।
भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्व ४ सदस्यीय छानबिन समिति बनेको हो । निरौला नेतृत्वको समितिमा भक्तपुर...
इसेवा लिमिटेडको गुगल प्ले स्टोरमा १० मिलियन भन्दा बढी डाउनलोड पूरा
काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको गुगल प्ले स्टोरमा १ करोड (१० मिलियन) भन्दा बढी डाउनलोड पूरा भएको छ।
इसेवाले १ करोड डाउनलोडलाई 'खुसिका १ करोड पलहरु' भनेर मनाएको कम्पनीले जनाएको छ ।...
चीन तीव्र गतिमा चार्ज हुने विद्युतीय गाडीको ब्याट्री निर्माण गर्न सफल
काठमाडौं । विद्युतीय कारको विश्व बजारमा चिनियाँ कम्पनीहरुले एकपछि अर्को सफलता प्राप्त गरिरहँदा सबैभन्दा तीव्र गतिमा चार्ज हुने विद्युतीय गाडीको ब्याट्री निर्माणमा पनि चीनले नै बाजी मारेको छ ।
चिनियाँ कार निर्माता कम्पनी जीकरले हालसम्मकै...
प्रभु बैंक र समाज डेन्टल हस्पिटलबीच सम्झाैता
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौंको बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालिको सेवामा विशेष छुट पाउने भएका छन् ।
हस्पिटल र बैंकबिच दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बैंकका...
पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्दा हवाई इन्धन विशेष छुट दिने
काठमाडौं । सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ।
शुक्रबार बसेको निगम सञ्चालक समितिले बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा...
यसरी भर्न सकिन्छ राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम (भिडिओसहित)
सरकारले सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न थालेसँगै राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्दो छ ।
जिल्ला प्रशासन कार्यालयबाटै आवेदन दिएर राष्ट्रिय परिचयपत्र नम्बर पाउन सकिन्छ र त्यसका लागि अनलाइनबाटै आवेदन फाराम भर्न सकिन्छ ।
अनलाइन फाराम भरी...
सेयर मूल्य खरिदबिक्री उत्साहित गराउनेलाई कारबाही गरिने
काठमाडौं । सामाजिक सञ्जालमार्फत कुनै पनि कम्पनीका सेयर मूल्य बढ्ने वा घट्ने भन्दै खरिद वा बिक्री गर्न वा नगर्न उत्साहित गराउनेलाई कारबाही गरिने धितोपत्र बोर्डले स्पष्ट पारेको छ ।
एक सार्वजनिक सूचना जारी गर्दै बोर्डले...
पेट्रोलियम पदार्थको मूल्य घट्याे
काठमाडाैं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलमा ५ र डिजेलमा ३ रुपैयाँ घटाएको हो ।
घटेको मूल्य आज राति १२ पछिबाट लागु हुने छ । अब...
ईपीएसमार्फत कोरिया जाने श्रमिकको टिकटको नाममा ठगी
काठमाडौं । पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले ईपीएसमार्फत कोरिया जाने श्रमिकको टिकटको नाममा ठगी भइरहेको जनाएका छन् ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता समितिको बैठकमा बोल्दै अर्यालले ईपीएसमार्फत कोरिया जाने श्रमिकको...
गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत
काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ । काठमाडौँका कपन बस्दै आएका कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो ।
मृतक...
























