बागमती प्रदेशमा गाईजात्राका दिन सार्वजनिक बिदा

काठमाडाैं ।  बागमती प्रदेश सरकारले भदौ ४ गते गाईजात्राका दिन सार्वजनिक बिदा दिने भएकाे छ । गत साउन ३२ गते बसेको मन्त्रिपरिषद बैठकले मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे आन्तरिक मामिला तथा कानुन...

यशोदा फुड्सलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न सर्वोच्चकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो । करेन्ट चाउचाउले वाईवाईको...

रुसमा शक्तिशाली भूकम्पको धक्का महसुस

काठमाडौ । स्थानीय समयअनुसार आइतबार बिहान रुसमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । रसियन समाचार संस्था तासका अनुसार भूकम्पको केन्द्रविन्दु रुसको सुदूरपूर्वमा रहेको कामचटका...

प्राचिन “सुवर्ण प्रभाव सूत्रम्” को अनुदित ग्रन्थ विमोचित

ललितपुर/महायान बुद्धधर्मको प्राचिन पवित्र सूत्रग्रन्थ “सुवर्ण प्रभास सूत्रम्” को अनुदित पुस्तक विमोचन गरिएको छ । शनिबार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा आयोजित एक कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बौद्ध अध्ययन...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ घर भएका ४१ वर्षीय बद्री पौडेल समेत ९ जनालाई शनिबार...

आज सुनको मूल्यले नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ६ सय तोकिएको छ । शुक्रबारको तुलनमा...

रोल्पामा चर्चमाथि पहिलो खस्दा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा चर्चमाथि पहिलो खस्दा एक जनाको मृत्यु भएको छ। अर्की एक किशोरी घाइते छिन्। आइतबार बिहान ४ बजेतिर जिल्लाको रोल्पा नगरपालिका – २ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय...

यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता सुरु

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्नेछ । घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समूहमा विभाजन...

पराष्ट्रमन्त्री राणा देउवा आज भारत भ्रमणमा जाने

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जाने भएकी छिन्। मित्र राष्ट्र भारतको औपचारिक भ्रमणका लागि उनी आज भारत भ्रमणमा जान लागेकी हुन्। उनका भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा...

क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई राजदूतावासले यस्ताे सुझाव दियाे

काठमाडौं । क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई क्यानडास्थित नेपाली राजदूतावासले सुझाव दिएको छ। राजदूतावासले नयाँ शैक्षिकमा अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सुझाव दिएको हो। दूतावासले क्यानडा बसाइँ र अध्ययन सहज एवं...

RECENT POSTS

HOT NEWS