ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण
ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण...
जनैपूर्णिमा पर्व आज देशभर मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ ।
शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य...
उच्च अदालत बार एसोसिएसन पाटनमा नयाँ कार्यसमिति
काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटन, ललितपुरले नयाँ कार्यसमिति पाएको छ। शनिबार सम्पन्न निर्वाचनको परिणाम आइतबार सार्वजनिक भएको हो। अध्यक्ष पदमा विदुरप्रसाद ढुङ्गाना विजयी हुनुभएको छ। उहाँले ११ हजार ४० मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी...
जनैपूर्णिमा पहिले पढाइ सुरु गर्ने दिन थियो
काठमाडौं । हरसाल आउने श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा भनिन्छ। नाम नै जनैपूर्णिमा भएकाले तागाधारी जातिले यसै दिन जनै फेर्ने गर्छन्। यो दिन रक्षा बाँध्ने चलन पनि छ।
अचेल भारतीय प्रभावका कारण दिदीबहिनीले दाजुभाइलाई रक्षा बाँध्न पनि...
अनिवार्य तथा निःशुल्क शिक्षा : ऐन आएको छ वर्षमा कार्ययोजना बन्दै
काठमाडौं । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन आएको छ वर्षपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनको कार्ययोजना बनाएको छ । मन्त्रालयले तयार पारेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना, २०८१ को मसौदालाई पूर्णता दिन...
साफ यु-२० च्याम्पियनसिपमा नेपालकाे विजयी सुरूवात
काठमाडौं । घरेलु टोली नेपालले आज देखि सुरु साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
निराजन धामीको गोल मद्तमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसर...
रास्वपाका सह–महामन्त्री आचार्यसँग सहकारी ठगी प्रकरणमा बयान लियाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपीनकुमार आचार्यसँग सहकारी ठगी प्रकरणमा बयान लिइएको छ । सहकारी संस्था वचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आइतबार समितिको बैठकमा उनको बयान लिएको हो ।
आचार्यले...
३ फिट अग्लो स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना
काठमाडाैं । कीर्तिपुरका आराध्यदेव बाघ भैरव मन्दिरमा बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना भएको छ ।
ल्हामो ह्याण्डीक्राफ्टबाट निर्मित उक्त मूर्ति कीर्तिपुरको बाघ भैरव मन्दिरमा स्थापना गरिएको हो ।
शुक्रबार ललितपुरमा भव्य रूपमा एक कार्यक्रमको...
युक्रेनी ड्रोन आक्रमणबाट दक्षिण रुसमा इन्धन भण्डारमा भीषण आगलागी
मस्को । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा आगो लागेपछि प्रोलेटार्स्क सहरमा बाक्लो कालो धुवाँ र आगोको मुस्लो निस्किएको...
सुनचाँदीका गहनासहित पक्राउ
जनकपुरधाम । सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथरको आरूबोटे नगरपालिका ५ बाजघरा घर भई हाल झापाको दमक स्थितमा डेरा गरी बसिरहेका २८ वर्षीय रोशन बराइली रहेका छन् ।
उनललाई प्रहरीले सिरहा...























