आरक्षणको विषयलाई लिएर आज भारत बन्द
काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् ।
बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन...
परराष्ट्रमन्त्री आरजुले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता
याँदिल्ली । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका...
साफ यू-२० च्याम्पियनसिपमा बंगलादेश र श्रीलंकाबीच खेल हुने
काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए मा रहेका बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ ।
आज नेपालको खेल नरहे पनि नेपालको नजर भने यस खेल हुनेछ । किनभने नेपालले पहिलो खेलमा श्रीलंकालाई...
भारतले नेपालसँग थप २५१ मेगावाट बिजुली खरिद गर्ने
काठमाडौं । भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले नेपालका थप १२ जलविद्युत आयोजनाबाट २ सय ५१ मेगावाट विद्युत...
मृतकहरूकाे सम्झनामा नेवार समुदायले आज सापारु पर्व मनाइदै
काठमाडौं । मृतकहरुकाे सम्झनामा मनाईने सापारु पर्व अर्थात गाईजात्रा नेवार समुदाय आज मनाइने भएकाे छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइदैछ।
एक...
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार हाल देशभर आंशिकदेखि...
सरकारले मंकीपक्सको जोखिम रोक्न थाल्यो तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको जोखिम न्यूनीकरण गर्न तयारी थालेको छ ।
अफ्रिकाको कंगोमा मंकीपक्स भाइरसका अधिक घातक संस्करण क्लेड १ बीका बिरामीहरू उल्लेखनीय रूपमा बढिरहेको र नेपालमा यसको जोखिम हुन सक्ने भन्दै...
जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा मेला
रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवम् पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ । सोमबार बिहान सबेरैदेखि कुण्डमा...
भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र...
कर्जाको ब्याजदर पछिल्लो १५ महिनायता घट्दो क्रममा
काठमाडौं । ३० महिनापछि कर्जाको भारित औसत ब्याजदर एकल अंकमा झरेको छ ।
२०७८ पुस मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.४४ प्रतिशत रहेकोमा माघमा बढेर १०.३० प्रतिशत पुगेको थियो । त्यसयता लगातार बढेर...

























