बाग्मती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध
काठमाडौं । निरन्तरको वर्षासँगै काठमाडौंको बाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बाग्मती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले...
वर्षाका कारण विमान उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका...
प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तीन युवा पक्राउ
दाङ । तुलसीपुरबाट तीन युवा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
दाङ तुलसीपुर उपमहानगरपालिका – ६ का सरोज डाँगी र बिक्रम श्रेष्ठ र तुलसीपुर – १७ का शान्तराज योगीलाई दुई सय ७०...
सुनको मूल्य ८ सय रुपैयाँले बढ्याे
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो...
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पर्सा । वीरगंज महानगरपालिका-१४ स्थित सडकमा परवानीपुरबाट वीरगंजतर्फ जाँदै गरेको बाग्मती प्र.०३-००१ ख ३२३८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते...
नेपाल र बङ्गलादेश सेमिफाइनलमा प्रवेश
काठमाडौं । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बङ्गलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बङ्गलादेश सेमिफाइनलमा...
बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरे
वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरेका छन् । मंगलबार अमेरिकाको शिकागोमा जारी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा ह्यारिसको प्रशंसा गर्दै उनले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई भने खतरनाक भने ।
‘ट्रम्पले...
गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाडौं । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
३३ वर्षिय गुन्डोगनले हालै सम्पन्न युरो २०२४ मा जर्मनीको कप्तानी गरेका थिए । जर्मनीका लागि ८२ खेल खेलेका गुन्डोगन हाल बार्सिलोनाबाट व्यावसायिक...
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकमा विभिन्न १० कार्यसूचीमाथि छलफल हुने अजेन्डा छ ।
यस्तै बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ। यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे...
परराष्ट्रमन्त्री देउवाको भारत भ्रमण अहिले चर्चाको विषय
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको विषय कूटनीतिक क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ ।
चर्चा यसकारण कि परराष्ट्रमन्त्री राणा देउवालाई भारतीय प्रधानमन्त्री मोदीले कसरी सहजै भेट...

























